प्रचण्डको बोलीःकेपी ओलीलाई तह लगाउन सकेनौ

९ माघ,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षको अवधिमा केपी शर्मा ओलीलाई तह लगाउन नसकिएको बताएका छन् । आफू प्रधानमन्त्री बन्नका लागि ओलीले जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने चरित्रको भएको भन्दै प्रचण्डले ओलीलाई तह ल...

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरीको भेटघाट

९ माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजदूत बेरीले राष्ट्रपति जो बाइडनका शीर्ष प्राथमिकताहरूबारे छलफल गरेका हुन् । जलवायु परिवर्तन, आणविक प्रसार, सा...

आज माघ ९ गते शुक्रबार,२२ जनवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल खुशीको समाचार प्राप्त हुन सक्छ। बच्चाहरुले अध्ययन र योजनामा ध्यान केन्द्रित गरेर भविष्यको लागि सोच्नु आवश्यक छ। धार्मिक र शुद्ध प्रेमको अनुभव गर्नुहोस्। आफ्नो मालिकले यसको टिप्पणी लिनु अघि रोकिएको काम पूरा गर्नुहोस्। तपाईं निष्कर्षको लागि हतारिनु भयो र अनावश...

बाइडेनले उल्ट्याए ट्रम्प नीति, डब्ल्युएचओमा फर्कियो अमेरिका

एजेन्सी । ४६औँ राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्टाएका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट परेका छन् । कार्यभार सम्हालेको केही घण...

नेपाल आइपुग्यो कोरोनाविरुद्धको १० लाख खोप

८ माघ,काठमाण्डौ । भारतले नेपाललाई अनुदानमा दिएकोे कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भारले नेपाललाई दिएको १० लाख डोज कोरोना खोपको पहिलो खोप लिएर आएको एयर इण्डियाको जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास ग...

भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुग्दै

काठमाण्डौ:भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुग्दै छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर...

निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान

८ माघ,काठमाण्डौ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष...

आज माघ ८ गते बिहिबार,२१ जनवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको अथाह बौद्धिक क्षमताले आफ्नो अशक्ततासँग लड्न मद्दत गर्नेछ। सकारात्मक सोचाइ राखेर मात्र यो समस्यासँग लड्न सक्नुहुन्छ। आज सामाजिक कार्यहरुमा उपस्थित हुने मौका पाउन सक्नुहुन्छ- जसले गर्दा तपाईं प्रभावशाली मान्छेको सम्पर्कमा आउन सक्नुहुनेछ। यो दिन तपाईंको...

करिब ३ महिना देखी हराएका अलिबाबाका ज्याक मिडियामा

एजेन्सी । गायव भएका भनिएका अलिबाबा कम्पनीका संस्थापक ज्याक मा युन महिनौंपछि मिडियामा देखिएका छन् । गतवर्ष नोभेम्बरको सुरुवातबाट उनी सार्वजनिक रुपमा देखिएका थिएनन् । आफ्नो च्यारीटी फाउन्डेसनको एक अभियानका लागि भिडियो लिंकमार्फत ग्रामीण क्षेत्रका विद्यालयमा काम गरेका शिक...

नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ,काठमाण्डौ । कोरोना भाइरस नियन्त्रणका लागि नेपाललाई भारत सरकारले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने...