५ माघ,कतार । सडक दुर्घटनामा परी एक नेपाली युबाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको निधन भएको हो ।झापाली टाइगर नामले परिचित शाह ८ वर्ष अगाडी धन कमाउने उद्धेश्यका साथ कतार गएका थिए ।१५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्र...
January 2021
चीनको खानीमा फसेका श्रमिक छ दिनपछि जीवितै
एजेन्सी । पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । खानी भत्किएर पुरिएका उनीहरू एक हप्ता पछि खानीमा जीवित रहेका लक्षणहरू फेला परेका आइतबार उद्धा...
निर्वाचन को तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान
काठमाडौं, ५ माघ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्...
भारतमा घटेन कोरोना संक्रमित २४ घण्टामा १५ हजार संक्रमित, १८१ को मृत्यु
४ माघ,काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार ५१ जनामा को...
नर्वेमा कोरोनाविरुद्धको खोप लगाउदा २३ जनाको मृत्यु
एजेन्सी । नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा मृत्यु भएको हो । अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको हो ।...
शनिबार साँझ जीप दुर्घटनामा परी दुईको मृत्यु सात जना घाइते
पोखरा : बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका नि...
आश्वासन मात्रै बोकेर फर्के परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ : भारतले मिचेको नेपाली भूभागको समाधान र कोभिड-१९ भ्याक्सिन (खोप) उपलब्धताको आश्वासन बोकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्केका छन् । उनी तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली गएका थिए । नेपाल-भारत संयुक्त आयोग बैठकमा नेपाली टोलीको नेतृत्व ...
आज माघ ४ गते आईतबार,१७ जनवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको सबैभन्दा ठूलो सम्पत्ति हँसिलो प्रकृति हो, यललाई आफ्नो रोग निको पार्न प्रयोग गर्ने प्रयास गर्नुहोस्। आफ्नो परिवारको हितको लागि कठिन काम गर्नुहोस्। तपाईंको कार्य प्रेम र सकारात्मक दृष्टिद्वारा गरिएको हुनुपर्छ, तर लोभद्वारा होइन। अनपेक्षित रोमान्टिक झुक...
अमेरीकी कोरोना भ्याक्सिनको साईडईफेक्ट घातक बन्दै, नर्वेमा २३ को मृत्यु
एजेन्सी । अमेरीकी ड्रग निर्माता कम्पनी फाईजर र जर्मन बायोनटेकले सँयुक्त रुपमा उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिनका घातक साईडईफेक्ट देखा पर्न थालेका छन् ।यो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले सबै भन्दा पहिला अनुमति दिएको थियो । यो भ्याक्सिनले अमेरीका, मेक्सिको, न...
प्रचण्डलाई ओलीको कटाक्षःतीन वर्ष तालिम दिँदा पनि नाच्न जानेनन्
३ माघ,काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा ओली समुहका अध्यक्ष केपी ओलीले आफूले प्रचण्डलाई कम्युनिष्ट तालमा नाच्न तीन वर्ष तालिम दिए पनि उनले नाच्न नजानेको कटाक्ष गरेका छन् । प्रदेश एकका अगुवा कार्यकर्ताहरुको भेलालाई तीनकुनेमा संवोधन गर्दै ओलीले ९ महिनामा गाँउका ठिटाहरु ...
















