एजेन्सी। इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना भएको छ । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको उक्त विमान उडेको केहि बेरमा नै समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको हो...
January 2021
राष्ट्रियसभाको रोष्टममै थुके प्रधानमन्त्री ओलीले
२६ पुष,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टियसभाको रोष्टममै थुकेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमणको प्रसंगमा बोल्दै गर्दा ओलीले रोष्टममै थुकेका हुन् ।आइतबारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री ओलीले रोष्टममा थुकेका हु...
आज पौष २६ गते आईतबार,१० जनवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल धूम्रपान गर्न छोड्नुहोस्, यसले तपाईंलाई स्वास्थ्य रहन मद्दत गर्न सक्छ। आफन्तहरू र साथीहरूलाई तपाईंको आर्थिक व्यवस्थापन गर्न नदिनुहोस्, नत्र तपाईंले चाँडै आफ्नो बजेट उँचो पाउनु हुनेछ। कसैको लागि बिहेको बाजा र कसैले आफुलाई ठूलो सोखमा राख्ने रोमान्स पाउनुहुनेछ।...
पूर्व प्रधानन्यायधीशको विज्ञप्तिप्रति प्रधानमन्त्रीको आपत्ति, बैशाखमा चुनाव हुने ठोकुवा
२५ पुष,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना पूर्व पधानन्यायधीशले संसद विघटन असंवैधानिक भनेर दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो समुहका युवा संघको भेलालाई संवोधन गर्दै चार पूर्व प्रधानन्यायधीशको विज्ञप्तिमाथि आपत्ति जनाएका हुन् ।...
अस्पतालमा आगलागी हुदा १० नवजात शिशुको मृत्यु
नयाँ दिल्ली,एजेन्सी । भारतको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० नवजात शिशुको मृत्यु भएको छ । भारतको महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा शनिबार बिहान करिब दुई बजेतिर आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो । सात जना शिशुकाे भने ...
आज पौष २५ गते शनिबार,९ जनवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंलाई रोमाञ्चक र तनाउमुक्त राख्ने गतिविधिहरुसँग संलग्न हुनुहोस्। तपाईंको जोडीसँग आफ्नो गोप्य जानकारी साझेदारी गर्नु अघि सोच्नुहोस्। यदि सम्भव छ भने नभन्नुहोस् किनकि उनले अरू कसैलाई यो कुरा भन्न सक्छिन्। तपाईंले प्रेम सम्बन्धमा गलत बुझ्ने सम्भावना छ। आज आफ...
कोरियामा नेपाली विद्यार्थीलाई पनि इ–९ भिसा
२४ पुष,काठमाण्डौ । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा हो ।साउथ कोरियामा अध्य...
नेकपाको दुबै समुहलाई निर्वाचन आयोगको सात दिने म्याद
२४ पुष,काठमाण्डौ । पुष ५ को संसद विघटन पछि विभाजित भएको नेकपाको दुबै समुहले आधिकारीक आफू नै भएको दाबी गरीरहेपछि निर्वाचन आयोगले दुबै समुहले एक साताको म्याद राखेर फेरी पत्राचार गरेको छ ।यस अघि आयोगले प्रचण्ड माधव समुहलाई एक साताको म्याद दिई ओली समुहलाई जानकारी मात्र गरा...
ट्रम्पलाई तत्काल पदबाट हटाउन सभामुखको प्रस्ताव
२४ पुष,एजेन्सी । अमेरिकी राष्टपतीय निर्वाचनको परिणामलाई लिएर राष्टपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद भवनमा गरेको आक्रमणप्रति निर्वाचित राष्ट्रपति जो वाइडनले कडा शब्दमा निन्दा गरेका छन ।यो आक्रमणलाई उनले राज्यद्रोहको संज्ञा दिएका छन । बाइडनले हिंस्रक आक्रमणको एक दिनप...
आज पौष २४ गते शुक्रबार,८ जनवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तनाउबाट छुटकारा प्राप्त गर्न आफ्ना बच्चाहरुसँग आफ्नो बहुमूल्य समय बिताउनुहोस्। तपाईंले बच्चाको निको पार्ने शक्तिको अनुभव गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा सबैभन्दा शक्तिशाली आध्यात्मिक र भावनात्मक व्यक्तित्व हुन्। तपाईंले आफैलाई पुन यौवन भएको महसुस गर्नु हुनेछ। ठ...














