२३ पुष,काठमाण्डौ । नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी ...
January 2021
ट्रम्पलाई अपदस्थ गरेर शक्ति हातमा लिन महान्यायाधिवक्ताको अपील
एजेन्सी । अमेरिकी संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थकले हतियारसहित पसेर आतंक मच्चाएपछि राजधानी वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । हिंसात्मक झडपमा प्रहरीको गोली लागी चार जना मारिएका छन् ।संसदले नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावको नतिजा अनुमोदन र प्र...
ट्रम्पका समर्थकले मच्चाएको हिंशामा चारको मृत्यु
एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बाईडेनलाई संसदले बिजेता घोषणा गर्नु अघि संसद भवन क्यापिटल हिलमा मच्चाएको हिंशामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । एक महिला सहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सु...
ट्रम्पको ट्वीटर ह्यान्डल १२ घण्टालाई बन्द
एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट १२ घन्टालाई बन्द गरिदिएको छ । बुधबार राष्ट्रपति ट्रम्पले संसद भवनभित्र छिरेका हुलदंगाकारीको भिडिओ ट्वीटरमा पोष्ट गरेलगत्तै सोसियल भ्वाइलेन्सलाई प्रवर्द्धन गर्न खोजेको भन्दै ट्वीटरले ट्रम्पको ह्यान्डल लक गरे...
आज पौष २३ गते बिहिबार,७ जनवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको व्यक्तित्वले आज अत्तरको झैं काम गर्नेछ। दिनको पछिल्लो भागमा वित्तीय सुधार हुनेछ। आफ्नो हँसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउनेछ। तपाईंको समर्पित र शुद्ध प्रेममा रचनात्मक शक्तिको जादू छ। तपाईंको काम पर्दा शीघ्रतापूर्ण कार्य गर्ने क्षम...
नयाँ कोरोना ४१ देशमा फैलियो : डब्ल्युएचओ
२२ पुष,एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ प्रजातिको कोरोना भाइरस ४१ देशमा फैलिएको जनाएको छ । ७० प्रतिशत धेरै छिटो फैलिने जनाइएको नयाँ प्रजातिको कोरोना भाइरस १४ डिसेम्बरमा बेलायतमा पहिलोपटक देखिएको थियो।साउथ अफ्रिकामा पाइएको कोरोनाको अर्को स्ट्रेन भने हा...
भारतमा कोरोनाले १ लाख ५० हजारको मृत्यु
२२ पुष, एएनआई । भारतमा कोरोना भाइरस संक्रमणबाट एक लाख ५० हजार १ सय १४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन...
संसद बिघटन बिरुद्धको मुद्धामा आजबाट सुनुवाई शुरु हुने
२२ पुष,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुने भएको छ । एक दर्जन बढी रिटहरुलाई यस अघि सर्वोच्चले संवैधानिक ईजलाशमा पठाएको थियो । पुस १...
बेलायतमा पुनः लकडाउन घोषणा
एजेन्सी नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गर्नु भएको हो । उहाँले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी दिनुभयो । कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो रा...
नेपालमा थप ५२२ जनामा कोरोना पुष्टी
२१ पुष,काठमाण्डौ । देशभर पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा संक्रमण भेटिएको हो ।मन्त्रालयकाअनुसार थपिएका ५ सय २२ जनासहित देशभर कुल कोरोना संक्रमितको संख्या २...
















