नयाँ कोरोना ४१ देशमा फैलियो : डब्ल्युएचओ

२२ पुष,एजेन्सी।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ प्रजातिको कोरोना भाइरस ४१ देशमा फैलिएको जनाएको छ । ७० प्रतिशत धेरै छिटो फैलिने जनाइएको नयाँ प्रजातिको कोरोना भाइरस १४ डिसेम्बरमा बेलायतमा पहिलोपटक देखिएको थियो।साउथ अफ्रिकामा पाइएको कोरोनाको अर्को स्ट्रेन भने हालसम्म ६ वटा देशमा मात्र फैलिएको डब्ल्युएचओले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।