मेरील्याण्ड स्थित फ्रान्सिस् स्कट कि ब्रिज पुर्णरुपमा क्षतीग्रस्त

२७ मार्च ।
अमेरिकाको बाल्टीमोर स्थित फ्रान्सिस् स्कट कि ब्रिज मंगलबार बिहान एक कार्गो डुंगाले ठक्कर दिदा पुर्ण रुपमा क्षतीग्रस्त भएको छ ।सामाजिक संजालमा भाईरल भएको सो घटनाको भिडियोमा पुल डुंगाको अगाडीको भाग माथि नै झरेको देखिन्छ । उक्त घटनामा के कती मानवीय क्षती भएको छ सो बिबरण सार्बजनिक भईसकेको छैन ।

घटना बारे अमेरिकी कोष्ट गार्ड र मेरील्याण्ड ट्रान्पोर्टेसन अथोरिटीले पुष्टी गरिसकेको छ भने मेरील्याण्डका मेयरले समेत स्थलगत अनुगम गरिसकेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।