जर्मनीले रूसमा भएका घटनालाई नजिकबाट नियालेको छ–जर्मनी

असार ९ शनिबार | रासस/एएफपी
जर्मनीले रूसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ ।

“सरकारले रूसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,” सरकारी प्रवक्ताले एएफपीलाई बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।