२४ घण्टामा नेपालमा थप ३८३ जनामा कोरोना पुष्टी

७ माघ,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ ...

प्रतिनिधि सभा पुनस्थापित हुँदैन, ढुक्कले निर्वाचनमा लाग्नुस् : प्रधानमन्त्री ओली

६ माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसद विघटन भएर निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा संसद पुनस्थापित नहुने दाबी गर्दै निर्वाचनमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । नुवाकोटका अगुवा कार्यकर्ताहरुलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले अब निर्व...

चिसोले कठ्याग्रिएर नेपालमा मा चार जनाको मृत्यु

६ माघ,काठमाण्डौ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश–२ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका पुस यता चार जनाको मृत्यु भएको हो । चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको ह...

ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

वासिङ्टन, सिन्ह्वा । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्न दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । “मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै बिदा लि...

प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा ओलीसँग मिलेर सरकार बनाऔं : शेरबहादुर देउवा

काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । हिजो (सोमबार) सभापति देउवा पौडेललाई भेट्न बोहराटार पुगेका थिए । दुई ने...

आज पहिलोपटक मकाउमा चाटर्ड उडान गर्दै: नेपाल वायुसेवा निगम

६ माघ, काठमाडौँ । नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहेका नेपाली यो उडानमार्फत नेपाल र्फकने भएका छन् । काठमाडौंबाट भने यात्रु...

बाटो छेउ सुतिरहेका मान्छेमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

काठमाडौं : भारतमा बाटोको छेउमा सुतेका आप्रवासी कामदारमाथि ट्रक गुड्दा १५ जनाको ज्यान गएको छ । गुजरातको सुरत जिल्लामा मंगलबार बिहान बाटोको छेउमा सुतिरहेका आप्रवासी कामदारमाथि तीव्र गतिको ट्रक कुदेको हो । सो घटनामा १५ आप्रवासी कामदारको ज्यान गएको स्थानीय प्रहरीलाई उद्ध...

आज माघ ६ गते मंगलबार,१९ जनवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आजको मनोरञ्जनमा खेल गतिविधिहरु र घर बाहिरका कार्यहरू समावेश हुनुपर्छ। तपाईं अरूको लागि बढी खर्च गर्न चाहनु हुनेछ। परिवारका सदस्यहरूले सहयोग दिनेछन तर अत्यधिक माग गर्नेछन्। आफ्नो रोमान्टिक दृश्य प्रसारित हुन नदिनुहोस्। कार्यस्थलमा वरिष्ठ साथै सहयोगिहरुबाट समर...

नेपाल भित्रियो नयाँ कोरोना, बेलायतबाट फर्किएका तीन जनामा पुष्टी

५ माघ,काठमाण्डौ । पछिल्लो समय कोरोना संक्रमण घट्दै गए पनि फेरी नयाँ खालको कोरोना भित्रिएको छ । बेलायतबाट फर्किएका तीन जनामा युके भेरिएन्ट संक्रमण देखिएको सरकारले पुष्टी गरेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनअघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहर...

अमेरिकाको फिनिक्समा गोलाबारी, सयौ घाइते

एजेन्सी । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा सयौ घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो । अमेरिकी अधिकारीहरुको अनुसार फिनिक्स शहरको एबेन्यु क्षेत्रमा केही समुहबीच झ...