टिकटकमा आए प्रधानमन्त्री ओली,पहिलो भिडियो नै भाइरल

१५ मंसिर,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्चालन भएको छ ।@kpsharmaoli_official ह्याण्डलको उक्त एकाउन्टमा एउटा भिडियो सार्वजनिक भएको छ ।टिकटकले भेरिफाइ गरिसकेको प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टको पहिलो भिडियो तीन लाखभन्दा बढीले हेरेका छन् ।...

राजसंस्था पुनःर्स्थपनाको माग गर्दै राजावादीहरुको शक्ति प्रदर्शन

१५ मंसिर,काठमाण्डौ । नेकपाभित्रको बिबाद संगै देशभर राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन हुन थालेको छ । सोमबार काठमाण्डौका राजावादीहरुले माईतीघर मण्डलामा राजा चाहियो भन्दै प्रदर्शन गरीरहेका छन् ।माईतीघरमा राष्ट्रिय झण्डा सहित भेला भएका प्रदर्शनकारीहरुले राजसंस्था...

आज मंसिर १५ गते सोमबार,३० नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल कसैले तपाईंलाई एउटा अचानु बनाउने प्रयास गर्न सक्छ, ध्यान दिनुहोस्। तनाउ र खिचलो बढ्ने सम्भावना छ। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। परिवारको तनाउले तपाईंको ध्यान नबाँडियोस्। नराम्रो समयले हामीलाई धेरै सिकाउँछ। सेक्सको इच्छित परि...

आज मंसिर १४ गते आईतबार,२९ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल कमजोर शरीरले मनलाई पनि कमजोर बनाउँछ, त्यसैले ऊर्जा प्राप्त गर्न पूर्ण आराम गर्नुहोस्। तपाईंले आफ्नो साँचो क्षमता महसुस गर्नुपर्छ किनकि तपाईंमा बलको होइन तर इच्छाको कमी छ। भेटघाट गर्ने अतिथिहरूले सांझ बिताउनेछन्। तपाईंले वास्तविकताहरुसँग सामना गर्नाले प्रियला...

बैतडीको सदरमुक दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

१३ मंसिर, बैतडी ,बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपा...

गुल्मीमा जीप दुर्घटनाः ६ जनाको मृत्यु,(नामसहित)

गुल्मीः गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल लगिएका उनको बिहान ९ः५५ मा मृत्यु भएको प्...

कोरोनाले २३ जनाको मृत्यु

११ मंसिर,काठमाण्डौ । पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।सोही अवधीमा १ हजार ६१४ कोरोना संक्...

नेपालमा २४ घण्टामा १६ सय १४ कोरोना संक्रमित पुष्टी

११ मंसिर,काठमाण्डौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामु...

लद्धाखदेखि दक्षिणी चीनीयासागरमा तनाब,जनमुक्ति सेनालाई राष्ट्रपतिको निर्देशन

११ मंसिर,एजेन्सी । लद्धाखमा भारतसगँ र दक्षिणी चीनीया सागरमा अमेरीका र ताईवानसगँ तनाब कायम रहेका बेला चीनीया राष्ट्रपति सि जिन पिङले भविष्यमा हुने कुनै पनि युद्ध जीत्ने तयारी गर्न निर्देशन दिएका छन् ।बुधबार सबै सैन्य कमाण्डलाई निर्देशन दिदै सिले प्रशिक्षणलाई अझ मजबुत पा...

चर्चित फुटबल खेलाडी म्याराडोनाको मृत्यु

११ मंसिर,एजेन्सी, विश्व फुटबल इतिहासका सबैभन्दा चर्चित फुटबलका खेलाडी डिएगो म्याराडोनाको हृदयघातका कारण बुधवार राति मृत्यु भएको छ । ६० वर्षीय खेलाडी म्याराडोनाको दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो...