मेष राशिफल द्वन्द्वबाट जोगिनुहोस् किनकि यसले तपाईंको रोग अझै बढाउन सक्छ। परिवारका सदस्यहरूको आवश्यकतालाई प्राथमिकता दिनुहोस्। तपाईंले उनीहरूलाई ध्यान दिनुहुँदैछ भन्ने महसुस गराउन उनीहरूको आनन्द र दुःखमा आफैलाई संलग्न गराउनुहोस्। रोमान्सले तपाईंको हृदय र मनमा शासन गर्ने...
November 2020
स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध मुद्दा दर्ता, एक वर्ष कैद सजाय माग
१७ कार्तिक,काठमाण्डौ । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरूद्ध पेश भएको अवहेलना निवेदन दर्ता गरेको छ । यसअघि आइतबार पेश भएको उक्त निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम रहेकोमा अदालतले प्रधानमन्त्री ओलीको नाम हटाएर स्वास्थ्यमन्त्री...
आफ्नो बेइज्जत भएको भन्दै काठमाडौ महानगरद्वारा नि:शुल्क खाना अभियान रोक
१७ कार्तिक,काठमाण्डौ । महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहाय...
चन्द्रमामा नासाले फेला पार्यो पानी
१६ कार्तिक,काठमाण्डौ । नासाका वैज्ञानिकहरुले चन्द्रमामा पानी फेला पारेका छन् । सुर्यको किरणमा खोजी गर्दा चन्द्रमाको चिसो तथा तातो दुबै सतहमा पानी फेला परेको नासाले जनाएको छ । चन्द्रमाको दक्षीणी गोलाद्र्धमा पानी फेला परेको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित...
नेपालमा थप २९३३ जनामा कोरोना पुष्टी
१७ कार्तिक,काठमाण्डौ । देशैभर पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ३३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । संक्रमितमध्...
काठमाडौंमा आपत्काल घोषणा गर्ने सरकारको तयारी
१५ कार्तिक,काठमाण्डौ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपत्काल घोषण गर्ने तयारी गरेको छ । लक्षणसहितका संक्रमितको संख्या बढेसँगै उपत्यकामा कोरोना नियन्त्रणमा ल्याउन मुस्किल देखिएको भन्दै मन्त्रालयले काठमाडौं उपत्...
नेपालमा थप २५०८ जनामा कोरोना पुष्टी
१५ कार्तिक,काठमाण्डौ । नेपालमा २५ सय आठ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएकाे छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकामा १३५७ सहित २५ सय आठ जना सं...













