२१ कार्तिक,काठमाण्डौ । गत २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट २ हजार ९ सय ९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार १ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ११३३ महिला र १७७६ पुरुष गरी २ हजार ९ सय ९ जना संक्रमित भएका हुन् । गत २४ घण्टाम...
November 2020
कुवेतमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु
२१ कार्तिक,काठमाण्डौ । कुवेतमा भएको सवारी दुर्घटनामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको निधन भएको छ । ज्यान जानेमा जाजरकोटका दीपक सिंह ठकुरी र नेपालको ठेगाना नखुलेका पल बहादुर पुन रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत रहेका उनीह...
हाँस्य कलाकार मनोज गजुरेलको अबस्था गम्भीर,आईसियुमा उपचार हुदै
२१ कार्तिक,काठमाण्डौ । हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टी भएसङगै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको खुलेको छ । कार्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टि र बुधबार अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बतायो । कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि ...
आज कार्तिक २१ गते शुक्रबार,६ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल पिउने बानीबाट छुटकारा प्राप्त गर्नको लागि आज धेरै शुभ दिन हो। तपाईंले रक्सी पिउनु स्वास्थ्यको लागि घातक शत्रु हो भनेर बुझ्नु पर्छ र यसले तपाईंको दक्षता पनि घटाउँछ। तपाईंले चाहनुभएको सबै ध्यान प्राप्त गर्नुहुने आज राम्रो दिन छ - तपाईंले धेरै कुराहरू लहरै पाउन...
नेपालमा कोरोनाले थप १८ जनाको मृत्यु
२० कार्तिक,काठमाण्डौ । नेपालमा गत २४ घण्टामा ३०५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३०६८ जनाको पीसीआर परीक्षण गर्दा ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै १३९८...
नेपालमा थप ३,०५१ जनामा कोरोना पुष्टी
२० कार्तिक,काठमाण्डौ । बितेको २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। यस्तै बितेको २४ घ...
नेपालले भारतलाई दियो १ लाख थान मास्क
२० कार्तिक,काठमाण्डौ । नेपाल सेनाले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा एक कार्यक्रमका बिच नेपालमा निर्मित एक लाख थान मास्क हस्ताण्तरण गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नरवणेलाई मास्क हस्तान्तरण गरेका हुन् । भारतको तर्फ ब...
आफैले गराएको निर्वाचनविरुद्ध मुद्दा हाल्ने तयारीमा ट्रम्प
१९ कार्तिक,एजेन्सी । अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउस छाड्नुपर्ने मतादेश घोषणा हुन केही समय बाँकी छ । उहाँका डेमोक्रेट प्रतिष्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडेन स्पष्ट जीततर्फ लम्किएसँगै ट्रम्प र उहाँका चुनावी अभियानकर्ताहरु निर्वाचन परिणाम नै न...
अमेरिका निर्वाचन मतगणना परिणामः बाइडन जितको नजिक,ट्रम्प अदालत गए
१९ कार्तिक,काठमाण्डौ । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ। डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। यो ...
आज कार्तिक २० गते बिहिबार,५ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको ऊर्जा स्तर उँचो हुनेछ। यो अवधि आफ्नो नयाँ परियोजनाहरू र योजनाको सन्दर्भमा आफ्ना आमाबाबुलाई विश्वासमा लिनका लागि राम्रो छ। तपाईंले आज अन्धो प्रेम प्राप्त गर्न सम्भव भएको पाउनुहुनेछ। आज अनुकूल दिन हो; काम गर्दा यसको उचित उपयोग गर्नुहोस्। घरमा संस्कार /...















