१९ कार्तिक,काठमाण्डौ । नेपालमा कोरोनाबाट मृत्यु हुने क्रम बढीरहेको छ । पछिल्लो २४ घण्टा अर्थात् एकदिनमा ३० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ । नेपालमा दिन दिनै कोरोना संक्रमित ब...
November 2020
मतगणना नसकिँदै ट्रम्पले गरे जितको घोषणा
१९ कार्तिक,एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रहँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयको घोषणा गरेका छन्। उनले विशेष सम्बोधन गर्दै राति उत्सवको तयारी गरिरहेको बताए।‘हामी ठूलो उत्सबको तयारीमा छौं। हामीले ठूलो विजय हासिल गर्दै छौ...
आर्यघाटमा महराले गरे पत्नीको अन्तिम बिदाइ
१९ कार्तिक,काठमाण्डौ । पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको अन्तिम बिदाइका लागि आर्यघाट पुगेका छन् । कोरोना संक्रमित सीताको उपचारका क्रममा बुधवार बिहान निधन भएको हो ।१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछ...
नेपालमा थप ३,३०९ जनामा कोरोना पुष्टी
१९ कार्तिक,काठमाण्डौ । नेपालमा दिन दिनै कोरोना संक्रमित बढीरहेको छ । आज देशभर १३ हजार १४४ जनामा गरिएको परीक्षणमा ३३ सय ९ जना संक्रमित थपिएका छन् । यो सगैँ देशभर भुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । यसै गरी आज थपिएका मध्य आधा भन्दा धेरै १८७८ जना संक्रमित थ...
अमेरीकी निर्वाचनको मत परिणाम आउन शुरुः ट्रम्पलाई पछि पार्दै बिदेन
१९ कार्तिक । अमेरीकी राष्ट्रपतिय निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । प्रारम्भिक मत गणनामा डेमोक्रयाट्स उम्मेद्धार जोई बिदेनले राष्ट्रपति ट्रम्पलाई पछि पारेका छन् । करीब २१ वटा राज्यको नतिजा आईसकेको बताईएको छ । यसमा कतिपय राज्यमा बिदेनले जीतेका छन् भने कतिपयमा ट्रम्प...
कोरोना संक्रमणले पूर्व सभामुख कृष्ण महराकी पत्नीको निधन
१९ कार्तिक,काठमाण्डौ । पूर्वसभामुख एवं दाङका सांसद कृष्णबहादुर महराकी पत्नी सीता महराको आज निधन भएको छ । निमानियाको बिरामी रहेकी सीतामा कोरोना संक्रमण पुष्टी भएको थियो । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा आज बिहान ६ बजेर २५ मिनेटमा सीताको निधन भएको महराको प...
आज कार्तिक १३ गते बिहिबार,२९ अक्टोबर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल संकटको समयमा विशेष गरी आफ्नो धैर्य नगुमाउनुहोस्। आज तपाईंले अरूको आवश्यकतामा ध्यान दिनु पर्छ तर बच्चाहरुसँग अतिरिक्त उदार हुनाले मात्र समस्या बढ्नेछ। आफ्नी प्रेमीकाको उट्पट्याङ्ग व्यवहारले तपाईंको मुड उदास बनाउन सक्छ। तपाईं आफ्नो योजना बारे खुल्ला हुनुहुन्छ ...
समिर घिसिङलाई पक्राउ नगर्न अन्तरिम आदेश
१८ कार्तिक,काठमाण्डौ । केहि दिन अघि छाडा गीत गाउने गरेका र्यापर भनेर चिनिने समिर घिसिङलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएपछि नेपाल प्रहरीले भिटेनलाई खोज्दै हिडेको थियो । उनै समिर घिसिङ प्रहरीको फन्दा पर्ने डरका कारण अदालत प...
भोली भारतीय सेनाध्यक्ष नेपाल आउँदै, भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउनेछः प्रबक्ता कुमार
१८ कार्तिक,काठमाण्डौ । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवाणे भोली (बुधबार) नेपाल आउँदैछन् । नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा नेपाल आउँन लागेका हुन् । भ्रमणकाे एक दिन अघि भारतले सेनाध्यक्ष नरवाडेकाे नेपाल भ्रमणले दुई देशका सेनाबीचको पर...
रवि लामिछानेको कार्यक्रममा कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाही माग
१८ कार्तिक,काठमाण्डौ । न्युज २४ च्यानलमा रवि लामिछानेको कार्यक्रममा प्रसारित आयुर्वेद चिकित्सक बताउने बि.पी. तिमल्सिनाका दाबी भ्रामक रहेको भन्दै छानविन गरी कारबाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले माग गरेको छ । तिमिल्सिनाद्वारा व्यक्त गरिएका विचारहरु तथा जनस्वास्थ्यक...
















