२४ कार्तिक,वाशिङ्गटन डिसी । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्त...
November 2020
नेपालमा थप २५७१ जनामा कोरोना पुष्टी,१८ को मृत्यु
२४ कार्तिक,काठमाण्डौ । नेपालमा आज २५ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो सगैँ संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म ...
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य
२४ कार्तिक,काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले सो जानकारी दिएका हुन् । शाक्यको नियुक्ती संगै सामाजिक संजाल फेसबु...
शिक्षण अस्पतालमा कोरोनाबाट दुई पुरुषको मृत्यु
२४ कार्तिक,काठमाण्डौ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । अस्पतालमा काठमाडौंका ४९ वर्षीय पुरुष र रामेछापका २० वर्षीय युवकको मृत्यु भएको छ । ती पुरुषलाई निमोनिया भएको थियो । अस्पतालमा कोभिड निमोनियाको उपचार गराइरहेको उनको निधन...
आज कार्तिक २४ गते सोमबार,९ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल धेर नखानुहोस् र तन्दुरूस्त हुनको लागि नियमित रूपमा स्वास्थ्य क्लब जानुहोस्। आर्थिकमा सुधार आउनाले तपाईंलाई अत्यावश्यक वस्तुहरू खरिद गर्न सुविधा हुनेछ। साँझको सामाजिक गतिविधि तपाईंले अपेक्षा गरेको भन्दा धेरै राम्रो हुनेछ। आकाश चम्किलो देखिन्छ, फूलहरू अझै रंगी...
आज कार्तिक २३ गते आईतबार,८ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल बसेको बेला चोटपटकबाट जोगिन धेरै होशियार हुनुहोस्। त्यसमा पनि राम्रो मुद्राले व्यक्तित्व बढाउँछ र साथै स्वास्थ्य र विश्वासको सुधार गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ। तपाईँको आशा अनुसार पैसाको लाभ हुनेछैन। प्रेमी जीवन आज सुन्दर रूपमा साँच्चै फूल्नेछ। तपाईंले ...
विद्यार्थी र पर्यटकका लागि अष्ट्रेलिया खुल्ने संकेत
२२ कार्तिक,काठमाण्डौ । अस्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले विस्तारै र सुरक्षित तबरले अस्ट्रेलिया प्रवेश खोल्ने तयारी भइरहेको जानकारी दिएका छन् । टजले शनिबार कोभिड-१९ का कारण पछिल्लो आठ महिनादेखि सर्वसाधारण र विद्यार्थीहरूका लागि बन्द अस्ट्रेलियाको बोर्डरल...
आज कार्तिक २२ गते शनिबार,७ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। तपाईंले धेरै अनपेक्षित स्रोतहरूको मार्फत कमाउने सम्भावना छ। परिवारको दायित्व नबिर्सिनुहोस्। आज तपाईंले आफ्ना साथीको अनुपस्थितिमा उनको खुशबू महसुस गर्नु हुनेछ। आज, आफ्नो साथीले तपाईंलाई आफ्नो रमाइलो पक्ष देखाउ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन राजीनामा दिँदै
एजेन्सी,मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २०२१ को सुरुतिर राजीनामा दिने बताइएको छ । स्थानीय मिडियाका अनुसार पुटिनले स्वास्थ्य समस्याका कारण राजीनामा दिन लागेका हुन् । ‘द सन’ पत्रिकामा उल्लेख भए अनुसार ६८ वर्षीय पुटिनलाई पार्किन्सन रोगको लक्षण देखिएको छ । मिडिय...
नेपाली कांग्रेसका नेताहरुमा कोरोना आक्रमण
२१ कार्तिक,काठमाण्डौ । नेपाली कांग्रेसका नेताहरुमा कोरोनाभाइरसको आक्रमण बढेको छ । सोमबारका लागि केन्द्रीय समिति बैठक बोलाइए पनि थप ६ जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भए संगै बैठक स्थगित भएको हो । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बढु,...














