आज कार्तिक २८ गते शुक्रबार,१३ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल एउटा मित्रको ज्योतिष निर्देशनले तपाईंलाई आफ्नो स्वास्थ्य सुधार गर्न प्रोत्साहित गर्नेछ। तपाईंलाई नयाँ वित्तीय लाभ प्रदान गर्न केही महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन गरिनेछ। बहिनीको वैवाहिक सम्बन्धको समाचारले तपाईंलाई खुसी बनाउन सक्नेछ। उनीसँग अलग हुने सम्झिं...

भारत र चीनबीच संभावित युद्ध टर्यो, दुबै देशले नियन्त्रण रेखाबाट सेना पछि हटाउने

२७ कार्तिक,एजेन्सी । छिमेकी मुलुक चीन र भारतबीच लद्धाख सहित सीमा क्षेत्रको बिषयलाई लिएर बढ्दो तनाब तत्कालका लागि कम हुने संकेत देखिएको छ । हिन्दुस्तान टाईम्सका अनुसार लद्धाखको मुख्य झडप बिन्दु सहित नियन्त्रण रेखाबाट सेना फिर्ता गर्न दुबै देश तयार भएका छन् । यद्यपि, सैन...

नेपालमा कोरोना संक्रमित घटे

२७ कार्तिक,काठमाण्डौ । नेपालमा हिजोको तुलनामा आज कम संक्रमित थपिएका छन् । आज २ हजार भन्दा कम १९ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । यसैगरी आज कोरोना मुक्त हुनेको संख्या पनि ...

आज कार्तिक २६ गते बुधबार,११ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो शारीरिक स्वास्थ्य सुधार गर्न संतुलित आहार खानुहोस्। बच्चाहरुले अझ बढी हेरविचारको माग गर्नेछन् - तर तिनीहरूले सहयोगी र मायालु व्यवहार गर्नेछन्। कठिन प्रयास गर्नुहोस्, तपाईं निश्चित भाग्यमानी हुनुहुन्छ किनकि आज तपाईंको दिन हो। आफ्नो क्यारियरको आशा बढाउनक...

म्यानमारमा सुकीको पार्टीलाई बहुमत

२५ कार्तिक,एजेन्सी । म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर...

नेपालमा बितेको २४ घण्टामा थप २७३९ जनामा कोरोना पुष्टी

२५ कार्तिक,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार आज सम्म एक लाख ९९ हजार ७६० जना संक्रमितको संख्या पुगेको ...

कोरोना पछि १ लाख २६ हजार नेपाली स्वदेश फर्किए

२५ कार्तिक,काठमाण्डौ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ६० देशमध्ये सबैभन्दा बढी ४० हजार २३० जना युएइबाट फर्किएका छन् । दो...

नक्सा बिबादलाई लिएर भारतीय विदेश सचिव पनि नेपाल आउदै

२५ कार्तिक,काठमाण्डौ । भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख र भारतीय सेनाध्यक्षको नेपाल भ्रमणपछि फेरी भारतीय बिदेश सचिब नेपाल आउने भएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराको बिबादलाई लिएर भारतले विदेश सचिवलाई नेपाल पठाउदैछ । यस अघि कार्तिक पहिलो साता रअका प्रमुख सामन्त...

आज कार्तिक २५ गते मंगलबार,१० नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईं यात्रा गर्न निकै कमजोर भएकोले लामो यात्राबाट जोगिने प्रयास गर्नुहोस्। आमाबाबुको सहायताले गर्दा वित्तीय बाधाहरु टर्दै गएको जस्तो देखिन्छ। परिवारमा तपाईंको हावी मनोवृत्ति परिवर्तन गर्न सही समय हो। जीवनको राम्रो र नराम्रो कुराहरू बाँट्न तिनीहरूसँग घनिष्ठ ...

नेपालमा कोरोना महामारीकैबीच मानव तस्कर,नाका कटाउँदै गरेकी १२ युवतीको उद्दार

पर्सा, २४ कार्तिक । कोराना महामारीको विषम परिस्थितिमा पनि विभिन्न बहानामा मानव तस्करी भइरहेको पाइएको छ ।यही क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा हिजो फरक फरक समयमा १२ युवतीहरुको उद्धार भएकाे हाे। सिराहाको लहान र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भ...