प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रचण्डसहित ५ नेताको निवाससम्म गुप्तचर कर्मचारी !

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालयका ५ नेताहरुको निगरानीका लागि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का कर्मचारीहरु नै खटाएको खुलेको छ । नेकपाका पहिलो नम्बरका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू बिरुद्ध प्रस्तुत भएको भन्दै अर्का अध्यक्...

कोरोना महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन: डब्ल्युएचओ

२ मंसिर । विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधानम घेब्रेयससले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्द...

हङकङको ‘जिरे खुर्सानी’ आगलागीमा मृत्यु ७ नेपालीको सनाखत,४ जनाको बाँकी

१ मंसिर,काठमाण्डौ । हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेमध्ये सबै नेपाली रहेको साहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिए । मृत्यु हुनेहरुमा तीन ने...

आज मंसिर २ गते मंगलबार,१७ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल स्वास्थ्य अरूसित आनन्द बाँडेर फुल्छ। तपाईंको निवेश र भविष्यको लक्ष्यबारे गोप्य हुनुहोस्। बन्धन र जोडिनुसँग सम्बन्धको नवीकरणको लागि सही दिन। आज आफ्नी प्रियतमासँग शिष्टतासाथ व्यवहार गर्नुहोस्। नयाँ कामहरू पूरा गर्न महिला सहकर्मी उपयोगी हुनेछन्। आज गरेको निर्मा...

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु

१ मंसिर,मनिला । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै ...

हङकङमा नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

१ मंसिर, हङकङ । हङकङको एक रेस्टुरेन्टमा गएराति राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। मृतक मध्य अधिकांश नेपाली रहेको बताईएको छ । मृतक मध्य एक बालक पनि रहेका छन् । मृतक मध्ये ३ महिला र ४ पुरुष रहेका छन् । यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको ...

राष्ट्रपतिद्वारा तिहार र नेपाल संवतको शुभकामना

१ मंसिर,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०...

नेपालमा थप १,४७७ जनामा कोरोना पुष्टी

३० कार्तिक,काठमाण्डौ । नेपालमा आज पनि कोरोना संक्रमितको संख्या हिजोको तुलनामा केही कम देखिएको छ । आज १४ सय ७७ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो १९ सय बढी संक्रमित थपिएका थिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । यसै ...

नेपालमा थप २,१११ जनामा कोरोना पुष्टी

२८ कार्तिक,काठमाण्डौ । नेपालमा बितेको २४ घन्टामा २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरेको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय ११ जनासहित देशभर संक्रमितको संख्य...

कोरोना संक्रमण बढेपछि अमेरिकामा कर्फ्यु

न्युयोर्क । कोरोना संक्रमण उच्च गतिमा बढ्दै गएपछि अमेरिकामा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार राति १० बजेबाट लागु हुनेगरि न्युयोर्कमा रेष्टुरेण्ट, बार र जिम लगायतका स्थानमा कर्फ्यु लगाइएको हो । हाउस पार्टी लगायतका लागि १० जनाभन्दा बढी भेला हुन नपाइने र १० बजेपछि बार...