७ मंसिर,काठमाण्डौ । नेकपा भित्र बढ्दो तनावका बीच चितवनमा ओली पक्षका कार्यकर्ताले पूर्व मन्त्री एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि आक्रमण प्रयास गरेका छन् । उनकै गृहनगरमा भएको कार्यक्रममा बोल्दा बोल्दै ओली पक्षका एक हुल कार्यकर्ताले पाण्डे बिरुद्ध नाराबाजी गर्द...
November 2020
प्रचण्डकी नातिनीको गीतमा राजेश हमाल
६ मंसिर,काठमाण्डौ । नेकपा अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डकी नातिनि स्मिता दाहालको नयाँ गीतमा अभिनेता राजेश हमाल देखिएका छन् । हमाल निकै छनौट गरी काम गर्ने अभिनेता हुन् । स्मिताका केहि गीत चर्चित भए पनि उनी गीतले भन्दा ‘प्रचण्डको नातिनी’को हिसाबल...
आज मंसिर ६ गते शनिबार,२१ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंले आफ्नो शारीरिक शक्ति कायम राख्न खेलमा आफ्नो समय बिताउने सम्भावना छ। सुखद र सुन्दर साँझको लागि तपाईंको घरमा अतिथिहरूको भीड लाग्नेछ। आज तपाईंको आत्मीय भएर जोडिने अनुरोध गर्ने कसैसँग भेट हुने बलियो सम्भावना छ। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्...
केन्याको कथाःजहाँ आमाको काखबाट बच्चा चोरेर बेचिन्छन्…
बीबीसी : केन्यामा बच्चाहरु बिक्री गर्ने कालो बजारलाई निरन्तर आपूर्तिकै लागि अन्धाधुन्ध रुपमा बच्चा चोरी भइरहेको छ । अफ्रिका आई टिमले एक वर्षसम्म एक तस्करलाई पछ्याएर यो रिपोर्ट तयार गरेको हो । केही बच्चाहरु मात्रै ३० हजार रुपैयाँमा बेच्न चोरी भइरहेका छन् । अफ्रिका आईका ...
क्यालीफोर्नियाका नागरिकलाई घरैमा बस्न आदेश
एजेन्सी । कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ । शनिबा...
नेपालमा १९४५ जना कोरोना संक्रमित थपिए,२२ को मृत्यु
५ मंसिर,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । यस्तै आज ५ हजार ३६४ जना कोरोनामुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । यो सगैँ हाल सम्म एक लाख ९१ हजार २ जना ...
प्रधानमन्त्री ओलीलाई जापानबाट जीवनको चिट्ठीः देश र जनताको लागि आराम गर्नुस्
सम्माननिय प्रधानमन्त्री,के पि शर्मा ओलि ज्यु, म तपाईको पार्टिको भोटर समाजले पत्याएको अनि नेताहरुले न पत्याएको मान्छे । त्यही नेतालाई आफ्नो भबिस्य ठान्ने गर्दछु । यो १२ बर्सको अन्तरालमा मैले जति राजनिती बुझे तपाईले त्यो भन्दा बडि बुझ्नु भएकै छ र भोग्नु भएको पनि छ । तपाई...
विवाह गर्नका लागि लडाइँ जित्नुपर्छ ज्यान जाँदा कसैले दुःख मान्दैन;अफ्रिका!
अफ्रिका महादेश संसारकै लागि एउटा अनौठो दुनियाँ हो। यस महादेशका कतिपय मुलुकमा चलिआएको चलन, संस्कृति रहनसहन, खानपानजस्ता कुरा अन्य देशका मानिसका लागि अचम्मको कुरा हुन जान्छ। इथियोपियामा अनौठा मुर्सी जाति एकातिर छन् भने अर्कोतिर सुरी समुदाय। सुरी समुदायको सुन्दरत...
नेकपा फुटिसक्यो, आफ्नो बाटो लागे हुन्छ : गोकुल बास्कोटा
५ मंसिर,काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक सांगठनिक र मनोवैज्ञानिक आधरहरु सम्पूर्ण रुपमै समाप्त पारेजस्तो देखिएको टिप्पणी ट्विट गरेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले ...
आज मंसिर ५ गते शुक्रबार,२० नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईं आजको भावुक मुडबाट बाहिर निस्किन चाहनुहुन्छ भने विगतमा जानु आवश्यक छ। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। रोमान्टिक सम्झनाहरुले तपाईंको आजको दिन बित्नेछ। तपाईंमा धेरै हासिल गर्ने क्षमता छ - त्यसैले तपाईंको बाटोमा आएका अवसर नछोड्नु...















