९ मंसिर,काठमाण्डौ । भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४७८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको हो । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३...
November 2020
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन क्वारेन्टिन व्यवस्था मिलाउने तयारी
९ मंसिर,सिड्नी । न्यु साउथ वेल्सको अर्थतन्त्र उकास्न भन्दै प्रत्येक हप्ता १ हजार अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष आप्रवासी भित्र्याउने आफ्नो योजना रहेको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छिन्। न्यु साउथ वेल्समा होटेल क्वारेन्टिन व्यवस्थाका लागि छुट्टाइएका मध्ये ...
६ वर्षीया बालिकाको हत्या आरोप लागेको घरमा आगजनी
९ मंसिर,बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थान...
आज मंसिर ९ गते मंगलबार,२४ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल असम्भवको लागि अनावश्यक सोचाइमा आफ्नो ऊर्जा बर्बाद नगर्नुहोस्, बरु यसलाई सही दिशामा प्रयोग गर्नुहोस्। प्रेम-सङ्गति र सम्बन्ध गाँसिनेमा वृद्धि हुने। प्रेम वसन्त जस्तै हुन्छ; फूल, हावा, घाम, पुतलीहरु। तपाईंले आज रोमान्टिक कुतकुती महसुस गर्नु हुनेछ। प्रतियोगिता ...
कोरोनाले विश्वभर १३ लाख ९३ हजारको मृत्यु
एजेन्सी, ८ मंसिर,काठमाण्डौ । विश्वभरमा चार करोड सात लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा चारकरोड सात लाख ५६ हजार दुई सय ६९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।हालसम्म विश्वमा पाँच करोड ८९ लाख ६७ हजार पाँच सय १९ जनामा कोरोना संक्रमण भएको...
यसकारण वाईडेनलाई बधाई दिएनन् पुटिनले
एजेन्सी, मंसिर ८ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनलाई जीतको बधाई नदिनुको कारण खुलासा गर्नु भएको छ । अमेरिकामा निर्वाचन परिणामकै बारेमा कानूनी मुद्दामामिला चलिरहेकाले कानूनी लडाईंको निर्णय नआउँदासम्म प्रतिक्षा गर्ने र त्यसपछि...
साथीहरु मेरो कार्यक्षमता देखेर आत्तिएका हुन् : प्रम ओली
८ मंसिर,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको लोकप्रियता देखेर आत्तिएका विभिन्न पक्षले सरकार फेरिन लागेको जस्ता नकारात्मक हल्ला फैलाएको आरोप लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गु...
पोखरामा प्याराग्लाइडिङ खस्दा पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते
८ मंसिर,काठमाण्डौ । पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा प्याराग्लाइडिङ बाट खस्दा पाईलटको मृत्यु भएको छ । प्याराग्लाइडिङमा पाईलट संगै उडेका यात्रुको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। प्याराग्लाइडि...
नेपालमा थप १९८० जनामा कोरोना पुष्टी, १६ जनाको मृत्यु
८ मंसिर,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोनाभाइरसको संक्रमण फेला परेको छ । १० हजार ३ सय ८१ पीसीआर परीक्षण गर्दा १९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका स...
सेनाको हेलिकप्टरबाट ताप्लेजुङ उडे प्रधानमन्त्री ओली
८ मंसिर,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको उत्तरी सीमा क्षेत्र ओलाङचुङ गोलातर्फ उडेका छन् । यसअघि पार्टी भित्र सचिवालयको बैठक र विवादका कारण भ्रमण रोकिएको थियो । आज प्रधानमन्त्री ओलीले ताप्लेजुङको ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी जाने कार्यक्रम छ ।...
















