११ मंसिर,एजेन्सी । रुसले जापान सागरस्थित आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने चेतावनी दिएको छ । रुसका अनुसार आफ्नो देशका युद्धपोतले अमेरिकाको एक विध्वंसक जहाजलाई मंगलबार लखेटेका थिए । रुसले आफ्नो जलक्षेत्रमा प्रवेश गरेको ‘यूसएसएस जोन एस ...
November 2020
आज मंसिर ११ गते बिहिबार,२६ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल कार्यस्थलमा वरिष्ठबाट दबाव र घरमा कलहले केही तनाउ ल्याउन सक्छ - जसले तपाईंका कामको एकाग्रतामा बाधा पुर्याउन सक्छ। लामो अवधिको लाभको लागि स्टक र आपसी धन लगानीमा सिफारिस गरिन्छ। तपाईंले छोराछोरी वा तपाईं भन्दा कम अनुभवीहरूसँग धैर्य धारण गर्नुपर्छ। आज कार्डमा र...
बुटवलको कालिकानगरमा कार दुर्घटना सवार दुवै जना घाइते
बुटवल: बुटवलको कालिकानगरमा कार दुर्घटना भएको छ । बुटवलबाट भैरहवा तर्फ जाँदै बा १२ च ७४५६ गरेको कार तीव्र गतिका कारण कालिका मानव ज्ञान माविको अगाडी दुर्घटना भएको हो । कारमा दुई जना सवार रहेको दुर्घटनाबाट दुवै जना घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन् । उनीहरुको उपचा...
नेपालमा पछिल्लो २४ घण्टामा १९४८ कोरोना संक्रमित पुष्टी
१० मंसिर,काठमाण्डौ । पछिल्लो २४ घण्टामा १ हजार ९४८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार १४० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हज...
ईथियोपियामा मानवीय संकट आउन सक्ने
१० मंसिर,काठमाण्डौ । इथियोपियाको उत्तरी तिग्रे क्षेत्रमा द्धन्द अन्त्य नभए मानवीय संकट आउने राष्ट्र संघले चेतावनी दिएको छ । प्रधानमन्त्री अबि अहमदले गत आइतबार विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएसँगै त्यहाँका नागरिकको सुरक्षाको विषयलाई लिएर राष्...
प्रतितोलामा एक हजारले घट्यो;सुनको भाउ
१० मंसिर, काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । प्रतितोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको...
आज मंसिर १० गते बुधबार,२५ नोभेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको हडबडे व्यवहारले पत्नीसँग सम्बन्ध बिगार्न सक्छ। केहि पनि मुर्ख्याईंपूर्ण काम गर्नु अघि आफ्नो व्यवहारको प्रतिक्रिया सोच्नुहोस्। यदि सम्भव हुन्छ भने आफ्नो मुड परिवर्तन गर्न टाढा जानुहोस्। वृद्ध व्यक्तिको स्वास्थ्यले केही चिन्ता गराउँछ। आफ्ना प्रेमको अना...
बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा नेपाली सपना रोका
९ मंसिर,काठमाण्डौ । सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा रोकाले स्थान बनाएकी हुन् । उक्त सूचीमा विभिन्न शक्तिशाली देशका राजनीतिज्ञ, हलिउड फिल्मस्टार तथा चर्चित वैज्ञानिक...
प्रिमियर लिगमा बर्नलीको पहिलो जित
एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले पहिलो जित हात पारेको छ । जारी सिजनको आठौँ खेल समाप्त हुँदा बर्नलीले पहिलो जित निकालेको हो । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १-० गोल अन्तरले पराजित गर्यो ।घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक ...
नेपालमा थप १७९० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुग्यो
९ मंसिर,काठमाण्डौ । पछिल्लो २४ घण्टामा १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ७९१ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजा...













