दुई सय अष्ट्रेलियन लिएर नेपाल एयरलाईन्स बुधबार ब्रिसबेन उड्ने

३१ मार्च,सिड्नी । नेपालमा रहेका नेपाली मुलका सहितका दुई सय भन्दा बढी अष्ट्रेलियन र पिआर होल्डर लिएर नेपाल एयरलाईन्स भोली (बुधबार) ब्रिसबेन उड्ने भएको छ । यसअघि सिड्नी ल्याउने भनिए पनि सिड्नीमा क्वारेन्टाईनमा राख्ने ठाउ अपर्याप्त भएकाले फ्लाईट ब्रिसबेन सिफ्ट गरिएको हो ।...

नेपालमा एकै दिनमा तीन जनाको मृत्यु

१६ चैत्र,काठमाडौं । कोरोनाभाईरस (कोभिड-१९)को आंशकामा भर्ना भएका तीन जनाको सोमबार काठमाण्डौमा मृत्यु भएको छ । मृत्यु हुने मध्ये ३६ बर्षीय एक पुरुषको पाटन अस्पताल र वीर अस्पतालमा एक भारतीय पुरुष र एक नेपाली महिलाको मृत्यु भएको हो ।सरकारले मृतकहरुको कोरोनाको परिक्षणका लाग...

कोरोनाले सिथिल बनेको अर्थतन्त्रको चिन्ताले जर्मनका वित्तमन्त्रीले गरे आत्महत्या

३० मार्च,सिड्नी । कोरोना भाइरसबाट देशको अर्थतन्त्र डामाडोल बनेपछि डिप्रेसनमा गएका जर्मनीको हेसे राज्यका वित्तमन्त्री थोमस स्केफरले आत्महत्या गरेको खबर बाहिरिएको छ । कोरोनाबाट राज्यको अर्थतन्त्रमा पर्नसक्ने प्रभाव निकै अत्यासलाग्दो रहेपछि यसबाट कसरी मुक्त हुने भन्ने विष...

‘स्वास्थ्यमन्त्रीज्यू तपाईंको सात पुस्तालाई पोल्छ’

काठमाडौं, १६ फागुन । चीनमा बसेर व्यवसाय गर्दै आएका नविन विकले स्वास्थ्यमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् खुला पत्र लेखेका छन् । उनले स्वास्थ्य सामाग्री खरिदमा ठूलो अनियमितता भएको उल्लेख गर्दै पत्र लेखेका हुन् ।उनले सरकारले खरिद गरेको सामानको मूल्य र चीनको बजार मूल्यबी...

बुटवलमा कोरोनाको आंशाकामा भर्ना भएका युबाको मृत्यु

१६ चैत काठमाण । गत चैत्र ६ गते दुबई बाट नेपाल आएका ३३ बर्षीय एक युबाको कोरोनाको भाईरस उपचार अस्पताल रुपन्देहीमा मृत्यु भएको छ । उनको आज मात्रै कोरोना परिक्षणका लागि नमुना आजै काठमाण्डौ ल्याईएको थियो । उनमा कोरोना भाईरसको संक्रमण छ कि छैन भन्ने बिषय रिपोर्ट नआउदा सम्...

कोरोना संक्रमणले स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन !

२९ मार्च,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिदै गरेको कोरोनाभाईरसबाट बिभिन्न देशका भिभिआईपिहरु समेत संक्रमित छन् । कोरोनाकै कारण स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको मृत्य भएको छ ।८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन ...

एनआरएनए अष्ट्रेलिया संग ४३८ ले मागे राहत,९२ बिध्यार्थीलाई बितरण

२९ मार्च,सिड्नी । कोरोनाभाईरसले उत्पन्न गराएको जटिल परिस्थतका कारण अष्ट्रेलियाका हजारौ नेपाली बिध्यार्थी आर्थिक संकटमा पर्न थालेका छन् । गत साता देखि नै अधिकांसको काम बन्द हुनाले आर्थिक संकट आईलागेको हो । यसैबिच अष्ट्रेलिया आएका नयाँ बिध्यार्थी,सेल्फ आईसोलेसनमा बसेका र...

अष्ट्रेलियाबाट नेपाली लैजान बिषय निर्णय भईसकेको छैन: राजदुत

२९ मार्च,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) महामारीका रुपमा फैईलिएको अबस्थामा नेपालमा रहेका अष्ट्रेलियन नागरीक र स्थायी बसोबास प्राप्त बासिन्दालाई नेपाल बाट सिड्नी ल्याउने तयारी अष्ट्रेलियन दुतावास काठमाण्डौले गरेको छ ।केहि दिन अघि सम्म कतार एयरवेज बाट सिड्नी ल्याउने दुता...

अष्ट्रेलियामा ९ जना नेपाली बिध्यार्थीमा कोरोनाभाईस पुष्टी

२९ मार्च,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) विश्वभर महामारीका रुपमा फैईलिसकेको छ । अष्ट्रेलियामा यो समचार तयार गर्दा सम्म ३६३५ संक्रमित पुष्टी भएको छ । जस्मा ९ जना नेपाली बिध्यार्थी पनि पुष्टी भएको छ । यस्तै कोरोनाले अष्ट्रेलियाभर १४ जनाको ज्यान गएको छ ।संक्रमित नेपालीहरु...

नेपालमा पाँचौ कोरोना संक्रमित पुष्टी

१५ चैत्र,काठमाण्डौ । नेपालमा कोरोना भाईरस (कोभिड-१९)को संक्रमित संख्या पाँच पुगेको छ । शनिबार नयाँ संक्रमित पुष्टी भएको हो । मार्च १७ मा कतार एयरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट बेल्जियम बाट कतार हुदै नेपाल आएकी १९ बर्षीय महिलामा कोरोना पुष्टी भएको हो ।उनी नेपाल आएको...