२५ मार्च,सिड्नी । सिड्नी स्थित स्ट्राथफिल्ड ट्रेन स्टेसनमा गोरखा स्थायी घर सिड्नीको सेन्ट्रल बस्दै आएका मिलन गुरुङ मृत अबस्थामा फेला परेको छ । उनी मंगलबार बिहान करिब ४।३० बजेको समयमा स्टेसनमा मृत अबस्थामा फेला परेका हुन् । घटना घटेको लामो समय सम्म पनि यो घटना बारे समुद...
March 2020
अपडेट : सिड्नी पब झगडामा परेका युबाको मृत्यु
सिड्नी । शनिबार राती सिड्नीको हर्षिल स्थित एक पब नेपाली युबाहरुको दुई समुह बिचमा बिबाद बढेपछि भएको घटनामा ललितपुर स्थायी घर भई सिड्नीको हर्षभिल बस्दै आएका २३ बर्षीय एक युबाको मृत्यु भएको छ ।मृतकलाई ५ जनाको समुहमा रहेका युबाहरुले पब बाहिर आक्रमण गर्न प्रयास भएको र उनका ...
क्वारेन्टाइनमा राखिएका ५ सय बढी नेपाली भागे
१० चैत्र,नेपालगन्ज । भारतबाट सोमबार दिउसो स्थलमार्ग हुदै नेपालगंज भित्रिएका पाँच सय भन्दा बढी नेपालीहरु नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइन बाट भागेका छन् ।सोमबार दिउसो १ बजेको समयमा नेपालगंज सिमा नाका जमुनहा बोर्डर बाट नेपाल छिरेका करिब आठ सय नेपालीहर...
चार अन्तर्राष्ट्रिय एयरलाइन्स काठमाण्डौ आउदै
१० चैत्र,काठमाण्डौ । आईतबार राति १२ बजेदेखि नेपाल सरकारले विदेशबाट हुने अन्तर्राष्ट्रिय यात्रुसहितका उडानमा रोक लगाइसकेको छ । यद्दपी अटेर गर्दै शिल्क एयरवेज , कतार एयरवेज लगायत आइरहेकै छन् । यसैक्रममा सोमबार चारवटा अन्तर्राष्ट्रिय एयरलायन्सले काठमाडौं खाली आउने यात्रु ...
अपडेट : सिड्नी पब झगडामा पक्राउ परेका सबै जमानतमा छुटे
सिड्नी । शनिबार राती सिड्नीको हर्षिल स्थित एक पबमा युबाहरुको दुई समुह बिचमा सामान्य बिबाद बाट सुरु भएको घटनाले एक २३ बर्षीय युबा गम्भीर घाईतेका छन् । उनको उपचार कोग्रा स्थित सेन्ट जोर्ज हस्पिटलमा उपचार भैईरहेको छ ।सो घटनामा संलग्घन भएको आंशाकामा पक्राउ परेका चारै जना य...
युकेमा कोरोना संक्रमित भगवती भन्छिन् “निको हुने छाँटकाँटै छैन, सावधान रहनुहोस्”
१० चैत्र, काठमाण्डौ । बेलायतमा रहेकी कोरोना संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन्। लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण...
नेपालमा फ्रान्सेली युबतीमा कोरोना पुष्टी
१० चैत्र, काठमाण्डौ । कतारबाट फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय फ्रान्सेली युवतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।उनि गत मंगलबार नेपाल आएकी हुन् । उनको शुक्ररा...
४८ घण्टा भित्रमा अष्ट्रेलियामा अत्यावश्यक सेवा बाहेक सबै बन्द
२३ मार्च,सिड्नी । महामारी कोरोनाभाईरस (कोभिड-१९)का कारण अष्ट्रेलियन सरकारले अहिले कठोर निर्णय चालेको छ । आज दिउसो मध्यान्ह देखी लागु हुने गरी अष्ट्रेलियाका सबै पब,क्लब,डिस्को,सिनेमा घर लगायत क्यासिनोहरु समेत बन्द हुने भएका छन् । यस्तै क्याफे तथा रेष्टुरेन्टले ‘टेक-अवे’...
BREAKING : बीरगञ्जका एक जनामा कोरोनाको संक्रमण पुष्टी
९ चैत, बीरगञ्ज । पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो ।६ दिन अघि बिरामीलाई वी...
अष्ट्रेलियन सरकारले ल्यायो ६६ बिलियन डलरको राहत
२२ मार्च,सिड्नी । विश्वभर महामारीका रुपमा फैईलिरहेको कोरोनाभाईरस (कोभिड-१९)ले अष्ट्रेलियामा समेत ठुलै प्रभाब पारिरहेको छ । यो समचार तयार पार्दा सम्म करिब १हजार १ सय संक्रमित पुष्टी भएको छ । भने,अहिले सम्म ७ जनाले ज्यान गुमाईसकेका छन् ।कोरोनाकै कारण विश्वभर नै अर्थतन्त्...















