९ चैत्र,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ ।दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई यस्तो आग्रह गरेको छ ।कोरोना रोकथामका लागि डब्...
March 2020
कोरोनाले बेलायतमा एक नेपालीको ज्यान गयो
२२ मार्च,सिड्नी । विश्वभर फैईलिरहेको महामारी कोरोनाभाईरसले विश्वमै सम्भवत:पहिलो नेपालीको ज्यान गएको छ । यो घटना बेलायत स्थित लण्डनमा भएको हो । मृतक पूर्व गोरखा सैनिक हुन् । संखुवासभा खांँदबारी नगरपालिका १० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय ली...
कोरोनाभाईरसको औषधी छर्कने सन्देश गलत
८ चैत्र,काठमाण्डौ । विशेष सैनिक हेलिकप्टरले कोरोना भाइरस मार्ने औषधी छर्ने भन्दै भ्रम फैलाउने सन्देशप्रति प्रहरीको साइबर क्राइम ब्युरोले अनुसन्धान गरिरहेको छ । यस्ता भ्रमपूर्ण सन्देश प्रवाह गर्नेलाई पक्राउ गर्न प्रहरी सक्रिय भएको छ । रातीको १२ बजेपछि घरबाहिर निस्कन नहु...
नियम मिचेर ५५ नेपाली स्वदेश ल्याईयो
८ चैत्र,काठमाण्डौ । सरकारले शुक्रबार देखी लागु गरेको नियम मिचेर थाई एयरवेज र एयर ईन्डियाले ५५ जना नेपाली स्वदेश अबतरण गराएको छ । सरकारले नेपाली नागरिक सहित सबैका लागि मलेसिया, विभिन्न खाडी मुलुक र युरोपबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । तर सरकारको नियम २४ घण...
सिड्नीको पबमा नेपाली युबाहरुको फिल्मी शैलीमा झगडा,एकको अबस्था गम्भीर
२१ मार्च,सिड्नी । गए राती सिड्नीको हर्षिल स्थित मेरिडन पबमा युबाहरुको दुई समुह बिचमा सामान्य बिबाद बाट सुरु भएको घटना १२ घण्टा बित्न नपाउदै जटिल बनिसकेको छ । पबमा तीन जनाको समुहमा भएका कार्की (नाम खुलाउन असमर्थ) थरका एक २३ बर्षीय युबा संग अर्को ५ जनाको समुहले पब भित्रै...
राष्ट्रकाे नाममा प्रधानमन्त्रीको सम्बोधन,छैन भारत र चीनको नाका बन्द ! (पुर्ण पाठ सहित)
७ चैत्र,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्वोधन गर्दै नेपाली जनतालाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरे । ‘हाम्रो जनजीवनमा केहि समस्या पर्छ तर अवस्थासंग जुधन हामी तयार हुनु पर्छ ...
एनआरएनए अष्ट्रेलियाले नयाँ बिध्यार्थीलाई खाना दिने,सोमबार देखि हेल्पलाईन चल्ने
२० मार्च,सिड्नी । अहिले विश्वभर कोरोनाभाईरस (कोभिड-१९) को त्रास छाईरहेको छ । पछिल्लो समय ईटाली,बेलायत,अमेरिका,अष्ट्रेलिया र क्यानडालाई सताईरहेको छ । कोरोनाकै कारण मृत्यु हुनेको संख्यामा ईटाली पहिलो स्थानमा छ । चीनमा भन्दा बढी असर ईटालीमा पर्दा दैनिक चार सयको हाराहारीमा...
नेपालमा कोरोनाको अत्याधिक त्रास,प्रमले देशबासीका नाममा सम्बोधन गर्ने
७ चैत्र,काठमाडौं । कोरोनाभाईरस (कोभिड-१९) ले पछिल्लो समय युरोप सहित बिकसित राष्ट्रहरु युके,अमेरिका,अष्ट्रेलिया र क्यानडालाई समेत आंतकित बनाईरहेको छ । भारतमा समेत यसको ठुलै प्रभाब देखिनथाले पछि नेपाल सरकार चिन्तित बनेको छ।नेपालले ५० भन्दा बढी देश बाट नेपाल प्रबेशमा रोक ...
७ बर्षपछि निर्भया बलात्कार काण्डका दोषीलाई मृत्युदण्ड दिइयो
७ चैत्र, काठमाण्डौ भारतमा ७ बर्ष अगाडी सामुहिक बलात्कारको सिकार भएकी निर्भयाले न्याय पाएकी छिन् । बलात्कारका चारै जना दोषीलाई आज (शुक्रबार) बिहान भारत सरकारले मृत्युदण्ड दिएको छ । दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छि...
कोरोना त्रास कायमै,अमेरिकामा पाँच हजार संक्रमित पुष्टी,डाक्टरले घर पठाएकाको मृत्यु
२० मार्च,सिड्नी । चीनको हुवे प्रान्तको वुहान शहर बाट फैईलिएको महामारी कोरोनाभाईरसले यतिबेला युरोपका देशहरु सहित बिकसित राष्ट्रहरुलाई समेत सताईरहेका छ । अमेरिकाको न्युयोर्कमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ६८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै २३३० जनामा संक्रमण ...
















