१७ जेठ,काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीको कोष राष्ट्रपति ट्रम्पले यसअघि नै बन्द गरिसकेका छन् । डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फ...
May 2020
अष्ट्रेलिया बाट नेपाल फर्कदै हुनुहुन्छ,ध्यान दिनुस् यी कुरामा
३० मे,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९)कै कारण अष्ट्रेलियामा फस्नुभएका नेपालीहरु अब नेपाल जान पाउनु हुने भएको छ । नेपाल बाट यहि जुन ८ मा नेपाल एयरलाइन्सको क्यानबेरा आउने बिमानमा नै नेपालीलाई फर्काउने बुझिएको छ ।कारणबंश तत्काल नेपाल फर्किनुप...
कोरोनाको उच्च जोखिममा नेपालमा,संक्रमित संख्या पुग्यो १२१२
१७ जेठ,काठमाण्डौ । महामारीका रुपमा फैइलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण नेपालमा उग्र रुपमा फैलन थालेको छ । पछिल्ला केहि दिन देखि दैनिक रुपमा एक सय भन्दा बढी नयाँ संक्रमित पुष्टी हुदै गर्दा नेपाल कोरोनाको उच्च जोखिममा रहेको जानकार बताउछन् । बिहिबार र शुक्रबार दैनि...
झापाको एउटै गाउँपालिकमा ७३ जनालाई कोरोना
१६ जेठ,झापा । झापाका ७९ जना कोरोना भाइरस संक्रमितमध्ये अधिकांश एउटै गाउँपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार कुल ७९ जना कोरोना सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको छन्।झापाका १५ पालिकामध्ये सबैभन्दा बढी संक्रमित कचनकवल गाउँपालिकाका हुन्।क...
डिजेल, पेट्रोल, मट्टितेल र सुनको मूल्यमा बृद्दि
१५ जेठ, काठमाडौं । सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथ...
यसै चालु आर्थिक वर्षमा मेलम्चीको काम सकिने
१५ जेठ,काठमाण्डौ । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजनालाई ५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको जनाएका छन् । जारी बजेट भाषणमा उनले चालु आर्थीक वर्षमा मेलम्ची खानेपानी आयोजना निर्माण हुने र आउँदो आर्थिक वर्षसम...
नयाँ बजेटः स्वास्थ्य क्षेत्रलाई ९० अर्ब ६९ करोड बजेट
१५ जेठ,काठमाण्डौ । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पुर्याइएको बताए । अघिल्लो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अर्थमन्त्र...
नेपालमा एकै दिनमा १५६ मा कोरोना पुष्टी,संक्रमित संख्या १०४२ पुग्यो
१५ जेठ,काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस कोभिडङ–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छ...
५ दिनदेखि भारतको ओढारमा अलपत्र नेपाली,अबस्था दर्दनाक बन्दै
१५ जेठ,बैतडी । सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् ।कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही...














