नेपालमा एकै दिनमा १५६ मा कोरोना पुष्टी,संक्रमित संख्या १०४२ पुग्यो

१५ जेठ,काठमाण्डौ ।
पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस कोभिडङ–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।