१८ बैशाख,काठमाण्डौ । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार साँझ बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटना पुष्टि गरेको खबर सेतोपाटीले लेखेको छ ।बालबालिकाले ...







