३ मे,सिड्नी । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट बिश्वभर २८ नेपालीको मृत्यु भईसकेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुने गैरआवासीय नेपाली...
May 2020
कोरोना निको भएका युवक पुन:अस्पताल भर्ना
२० बैशाख, वीरगञ्ज । नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको हो ।नारायणी अस्पतालबा...
नेपालको लकडाउन खोल्न ३ जोनमा विभाजन
२० बैशाख,काठमाण्डौ । नेपालमा जारी लकडाउन यहि बैशाख २५ मा सकिदैछ । लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोरोना भाइरस कोभिड१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र...
चितवनको कोरोना अस्पताल बाट यसरी चोरियो लाखौको सामान (सिसिटिभि फुटेज)
https://youtu.be/b9yCUHeRLio ...
केपी ओली नामको भष्मासुरको अन्त्य गरौं रेडियो नेपालमा बाबुराम भट्टराईको अन्तर्बाता |BABURAM BHATTARAI
https://youtu.be/Mfgk7vX8paw ...
नेपालमा लकडाउनबारे नयाँ नीति : अन्तर्राष्ट्रिय उडान साउन मसान्त सम्म बन्द हुने संकेत
२० बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसले उत्पन्न गराएको लकडाउन अबको ५ दिनमा सकिदैछ । यसअघि तीन पटक सम्म लकडाउनको मिति सारेकाले अब चाँहि लकडाउन खुल्छ की भन्ने आसा आम नागरीकमा छ । करिब डेढ महिना देखिको लकडाउनले कष्टकर बनेको दैनकी बैशाख २५ पछि केहि खुकुलो भए पनि पुर्ण र...
महोत्तरीमा १० दिनमै ११ जनाको मृत्यु,कोरोना की अरु नै ?
२० बैशाख, महोत्तरी । विश्व कोरोनाभाइरसको त्रासमा रहदै गर्दा नेपाल पनि कोरोनाभाइरसको त्रासरहित हुन सकिरहेको छैन । सामान्य खोक्दा पनि डराउन पर्ने स्थित अझै जारी नै छ । देशमा जारी लकडाउनका अबधिमा नागरिकको अबस्था कष्टकर त छदैछ,कहिकतै अन्य कारणले मृत्यु हुदा पनि कोरोना पो ह...
जापानमा कोरोना प्रभाब:रेल स्टेशन र एयरपोर्ट सुनसान
२ मे, जापान । महामारीका रुपमा फैइलिएको कोरोनाभाइरसले जापानमा समेत ठुलै प्रभाब पारेको छ । करीब १ महिनाको लामो आपतकाल झेलिसकेको जापानमा आंशिक आपत्कालिन अझै जारी छ । यहाँका रेलमार्ग र हवाई सेवा सीमित छ भने स्टेशन र एयरपोर्टहरू सुनसान देखिन्छ ।जेआर कम्पनीका अनुसार मे १ तार...
२० दिनपछि देखिए किम जोङ उन
२० बैशाख,एजेन्सी – उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् पाइएको हो । पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो ।केसीएनए समाचार एजेन्सीको...
अभिनेता आमिर खानको प्रसंसा
२० बैशाख,काठमाण्डौ । चर्चित बलिउड अभिनेता आमिर खानले यतिबेला चौतर्फि रुपमा प्रसंसा पाएका छन् । उनले भारतमा कोरोनाभाइरसका कारण लकडाउनले गर्दा खाना खान नपाएकाहरुलाई राहत बाँड्पछि उनको कामको प्रसंसा भएको हो ।उनले राहत निस्वार्थ रुपले बाँड्न जोड दिदै वास्तविक राहत चाहिनेले...
















