ताप्लेजुङ , बैशाख २० । शुक्रबार राती ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा लागेको आगो ४ घण्टामा नियन्त्रणमा आएको हो ।आगलागीबाट ७ वटा घर र ती घरमा रहेको ११ वटा पसल जलेर नष्ट भएको...
May 2020
भारतमा कोरोना संक्रमित संख्या ३७ हजार माथि,बाह्र सय १८ को मृत्यु
नयाँ दिल्ली, २० वैशाख । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको शनिबार जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार ...
के साँच्चै प्रधानमन्त्रीको कबिता चोरिएकै हो त ? यस्तो छ वास्तविकता
२० बैशाख,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन रचेको ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकको कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको सामाजिक सञ्जालबाट सार्वजनिक भयो । तर शुक्रबार राति प्रधानमन्त्री ओलीको सो कविता अरुबाट नै कपि गरिएको आरोप पनि साम...
नेपालमा फैलदै कोरोना,रेड जोनमा ३ सय १५ जना
१९ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ५९ पुगेको छ । शुक्रबार मात्रै थप २ जनामा कोरोनाको संक्रमण पुष्टी भएको हो । ५९ जना मध्ये यसमा ४९ जना पुरुष र १० जना महिला रहेका छन् ।शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय...
नेपालगञ्जमा थप २ जनामा पुष्टी
१९ बैशाख,काठमाण्डौ । नेपालमा शुक्रबार थए २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट...
एक मन्त्री जस्ले घर परिवारका सदस्यलाई मन्त्रालयमा रोके
१९ बैशाख । हाल कोरोनाको प्रकोपले संसार भर निम्त्याएको यस विसम परिस्थितिको समयमा पुर्व स्वास्थ्य मन्त्री निक्ष शम्सेर ज.ब.राको केहि मिडियाहरु मार्फत सार्वजनिक भएको अन्तर्वार्ताहरु पछि प्राप्त सकारात्मक प्रतिक्रियाहरुबाट प्रभावित भएर उहाँको कार्यकाल र सक्रियताको ओझेलमा रह...
अष्ट्रेलियामा सुन्यता तिर कोरोनाभाइरस
१ मे,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण अष्ट्रेलियामा करिब सुन्यता तिर झर्दैछ । गत २४ घण्टामा क्विसल्याण्ड नयाँ संक्रमण भेटिएन । यस्तै नर्थन टेरिटोरिमा करिब तीन साता देखी नै नयाँ संक्रमित छैनन् ।अष्ट्रेलियामा पछिल्लो तथ्यांक अनुसार (मे १ बिहान ६ बजे) संक्रमित स...
आफुलाई भोट गर्न दिवेशको अपिल (भिडियो)
१९ बैशाख,काठमाण्डौ । विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका नेपाली युवा दिवेश पोखरेललाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको छ । उनलाई अब फ्यानहरुको भोटको आवश्यकता पर्नेछ जसले उनको अगाडिको यात्रा तय...














