कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै रुस,बाह्र सय ८० को मृत्यु

२१ बैशाख,काठमाण्डौ । विश्वभर महामारीका रुपमा अझै पनि सताइरको कोरोनाभाइरसको नयाँ इपिसेन्टरका रुपमा रुस बनेको छ ।कोरोनाभाइरसले अहिले सम्म विश्वमा २ लाख ४५ हजार ४९१ जनाको मृत्यु भएको छ भने ३५ लाख १३ हजार १०५ जनालाई संक्रमण भएको छ ।त्यस्तै ११ लाख ३२ हजार ६६७ जना स्वास्थ्यो...

मलेसियामा एक नेपालीको मृत्यु

२१ बैशाख,रासस । सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजे...

बेलायतका प्रधानमन्त्रीको खुलासा– ‘डाक्टरहरुले मलाई मृत घोषणा गर्न लागेका थिए’

एजेन्सी एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले एकपटक आफुलाई डाक्टरहरुले मृत घोषित गर्ने तयारी गरेको खुलासा गरेका छन् । ३ हप्ताअघि कोरोनाको उपचार गरेर स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री जोनसले सो कुराको खुलासा गरेका हुन् । ५५ वर्षीय जोनसनमा...

नेपालगंजमा फेरी ६ जनामा कोरोना,एकै दिनमा १६ जनामा कोरोना पुष्टी

२० बैशाख,काठमाण्डौ । नेपालमा एकै दिनमा १५ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । नेपालगंजमा मात्तै १५ जना र वीरगंजमा एक जना गरी आइतबार १६ जनामा कोरोना पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा नेपालगंजमा ९ जना मात्र पुष्टी भएको थियो । अहिले साँझको नय...

नेपालमा एकै दिनमा १० जनामा कोरोना संक्रमित पुष्टी

२० बैशाख,काठमाण्डौ । नेपालमा एकै दिनमा १० जनामा कोरोना संक्रमित पुष्टी भएको छ । नेपालगंजमा मात्तै ९ जना र वीरगंजमा एक जना गरी आइतबार १० जनामा कोरोना पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालगंजमा आज संक्रमण देखिएका मध्ये...

नेपालमा कोरोना संक्रमित थपिए

२० बैशाख,काठमाण्डौ । नेपालमा कोरोना संक्रमित थपिएको छ । आईतबार वीरगंजमा थप एक जनामा कोरोना पुष्टी भएको हो । यो संगै नेपालमा कोरोना संक्रमित संख्या ६० पुगेको हो । वीरगन्ज-३ छपकैया ती पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पताल...