नेपालमा एकैदिन २ महिने शिसु सहित १७ जनामा कोरोना पुष्टि

२४ बैशाख,काठमाण्डौ । नेपालमा बुधबार दिउसो ४ बजेको समय सम्म दुई महिने शिशु सहित थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साको वीरगन्जका थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक...

सिड्नीका लागि उड्यो नेपाल एयरलाईन्स

६ मे,सिड्नी । लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक सहित २८१ जना लिएर एक घण्टा अगाडी काठमाण्डौ बाट सिड्नीका लागि नेपाल एयरलाईन्सको चार्टड बिमान उडेको छ ।नेपाल एयरलाईन्स पहिलो पटक अप्रिल २ मा २५० अष्ट्र...

कोरोनाले विश्वभर २ लाख ५८ हजारको मृत्यु,३७ लाख संक्रमित

६ मे,सिड्नी । विश्वभर कोरोनाभाइरसले अझै सताइरहेको छ । केहि देशहरुमा कोरोना नियन्त्रणमा आएर दैनिकी सामान्य बन्दे गरेको छ । कोरोनाले अहिले सम्म २ लाख ५८ हजार २ सय ७१ जनाको मृत्यु भैसकेको छ । यसबाट ३७ लाख २५ हजार ७ सय ७५ जना संक्रमित पुष्टी भएका छन् ।भने,१२ लाख ४१ हजार ६ ...

काठमाण्डौ बाट मे १५ मा सिड्नी फ्लाईट नआउने

५ मे,सिड्नी । लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक लिएर बुधबार काठमाण्डौ बाट सिड्नी नेपाल एयरलाईन्सको चार्टड बिमान उड्दैछ । नेपालमा ठुलै संख्यामा अष्ट्रेलियाली र पिआर होल्डर फसेका भए पनि चार्टड बिमानम...

सिड्नीको रकडेल स्थित नेपालीको पसल संगैको कारपार्कमा आगलागी

५ मे,सिड्नी । नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको रकडेल स्थित नेपाली एक बुचर सप रहेको सुपरमार्केटको कारपार्कमा मंगलबार बिहान करिब १०:३० बजेको समयमा आगलागी भएको छ ।कारपार्कमा लागेको आगो एनएसडब्लु फाएर रेस्कु टोलीले करिब ३० मिनेटको अबधिमा आगो नियन्त्रणमा लिएका छन् ।...

मलेसियामा थप ६ जना नेपालीमा कोरोना पुष्टी

२२ बैशाख,काठमाण्डौ । बिभिन्न देशहरुमा रहेका नेपालीहरु कोरोनाको संक्रमणले अहिले सम्म ७५ जनाको मृत्यु भईसकेको छ। विश्वभर १ हजार २ सय भन्दा बढी नेपालीहरु कोरोना संक्रमित छन् । यसैबिच मलेसियमा थप ६ नेपालीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । यो संगै मलेसियमा कोरोना संक्रमित ...

नेपालमा कोरोना निको भएर घर फर्केका धमाधम अस्पताल फिर्ता हुदै

२१ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरस बाट ७५ जना संक्रमित रहेको पुष्टी भइसकेको छ ।आईतबार राती सम्ममा देशभर १६ जना नयाँ संक्रमित पुष्टी भएपछि पछिल्लो २४ घण्टामा नयाँ संक्रमित पुष्टी भएको छैन ।नेपालमा अहिले सम्म १६ जना निको भएर घर फर्किसकेका छन् । तर,यसै साता देखि घर ...

ब्रेकअप भयो भन्दै पोखरामा बिन्दास पारस !

२१ बैशाख,काठमाण्डौ । नेपालमा लकडाउन चलिरहेको छ । कोरोनाभाइरसले आम नागरिकलाई सताइरहेका बेला पूर्व युवराज पारश शाह भने पोखरामा विन्दास देखिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा आईतवार ब्रेकअप भएको पोष्ट गरेका थिए । ब्रेकअपपछि उनी पोखराको लेकसाइडमा ब्रेकअप ह्यांङ मेटाएका ...

सिड्नीमा २४ घण्टामा १ मात्र कोरोना संक्रमित

४ मे,सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अर्थात् सिड्नीमा गत २४ घण्टा कोरोना भाइरसको एक जना मात्र संक्रमित पुष्टी भएको छ । एनएसडब्लु हेल्थले ७ बर्षीय स्कुले बालकमा केस पुष्टी गरेको हो । यो संगै एनएसडब्लुमा कोरोना संक्रमित संख्या ३ हजार ३३ पुगेको छ ।गत २४ घण्टा...

कोरोनाकै कारण अमेरिकामा सित्तैमा कण्डम डेलिभरी

४ मे,एजेन्सी । अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएकोसमाचारमा जनाइएको छ । कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई गर्भ रोकथाममा सहयोग गर्न र सरुवा यौनरोगबाट बचाउन स्वास्थ विभागले यस्तो योजना ल्याएको हो ।‘यो स्व...