२७ बैशाख,काठमाण्डौ । कोरोना भाइरस संक्रमणका विश्वै सबैभन्दा बढी संक्रमित र ज्यान गुमाएको देश अमेरिका यतिबेला कोरोनाको निकै ठुलो संकटमा छ । कोरोना संग लड्दै गरेको अमेरिकाको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हिन्दु परम्परा अनुसार स्वष्ती-शान्तिपाठ गरिएको छ । हिन्दू धर्...
May 2020
लिपुलेकमा सडक बनेपछि नेपालको औपचारिक असन्तुष्टि
२७ बैशाख,काठमाण्डौ । छिमेकी मुलुक भारतले शुक्रवार नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले शनिबार आधिकारिक रूपमा प्रेस बिज्ञप्ती जारी गरी कडा रुपमा आपत्ति जनाएको छ ।भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रवार दार्चुला-लिपुलेक लिङ्क र...
रोकिएका कोरोना परीक्षण पुनःसञ्चालन
२७ बैशाख,काठमाण्डौ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । शनिबार बिहान रिएजेन्ट उपलब्ध भएपछि प्रयोगशाला पुनः सञ्चालनमा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । प्रयोगशालामा पिसिआर परीक्षण गर्ने रिएजेन्ट...
लकडाउनमा प्रहरीले गाडी दुरुपयोग गरेपछि फिर्ता माग
२७ बैशाख,चितवन । रत्ननगर नगरपालिकाले लकडाउन प्रभावकारी वनाउन सिमित अवधिका लागि दिएको गाडी फिर्ता गर्न इलाका प्रहरी कार्यालय रत्ननगरलाई निर्देशन दिएको छ । नगरपालिका भन्दा वाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग भएको पाईएपछि नगरपालिकाले पूर्ववत अवस्थामा गाडी फिर्ता गर्न नि...
चितवनमा प्रहरी र स्थानीयबीच झडपमा गोली चल्यो
२७ बैशाख,चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरी र स्थानीयविच झडप भएको छ । प्रहरीले झडपका क्रममा एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाइफायर गरेको प्रहरीले...
सिड्नीमा यौन दुर्व्यवहारमा एक नेपाली पक्राउ
९ मे,सिड्नी । सिड्नीको हर्षभिलमा यौन दुर्व्यवहारको आरोपमा एक नेपाली युबा पक्राउ परेका छन् । नक्कली फेसबुक आईडी मार्फत् काम लगादिने बाहनामा एक युबतीमाथि यौन दुर्व्यवहार गरेकोमा पक्राउ परेका हुन् ।पिडित युबतीको रिपोर्टिङका आधारमा प्रहरीले करिब १ महिने लामो अनुसन्धानपछि उ...
नेपालमा थपिए ७ जनामा कोरोना पुष्टी,संक्रमित १०९ पुगे
२७ बैशाख,काठमाण्डौ । नेपालमा कोरोना संक्रमित बढ्दो क्रममा छन् । शनिबार बिहान मात्रै ७ जना नयाँ संक्रमित पुष्टी भएका छन् । यो संगै देशभर संक्रमित संख्या १ सय ९ पुगेको छ ।उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त...
कतारले नेपाल फर्काएकाको तलब पठायो
२७ बैशाख, कतार । करिब डेढ महिना अगाडी कोरोनाभाइरसको परिक्षण भन्दै झुक्काएर नेपाल फर्काएका नेपाली कामदारहरुको तलब र नियमानुसारको सेबा-सुबिधा बापतको रकम नेपाल पठाएको छ ।कतार स्थित नेपाली राजदुताबासको पहलमा नेपाल फर्काइएका कामदारहरुको तलब र सेवा सुबिधा सहितको रकम नेपाल पठ...
लिपुलेकमा सडक बनेको नेपालले पत्तो पाएन
२७ बैशाख,काठमाण्डौ । २६ गते बसेको संसद बैठकमा सांसदहरुले लिपुलेकमा भारतले मानोसरोवर जाने सडकको उद्दघाटन गरिसक्दा पनि सरकार मौन बसेको भन्दै आफ्ना धारण राखेपछि यो बिषयले महत्वपाएको छ ।यसै बिषयलाई लिएर परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले लिपुलेकमा सडकको बारेमा आफूलाई ...
चिनियाँ नागरिकले गरे र नेपाल प्रहरीमाथि हातपात
२६ बैशाख,काठमाण्डौ । काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो ।सिंहदरबार गेट अगाडि नेपालमा रहेका चि...
















