२८ बैशाख,काठमाण्डौ । मलेसियामा थप ३४ जना नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टी भएको छ । यो सँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ५४ पुगेको हो । सो जानकारी मलेसियामा नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी गराए ।सङ्क्रमितमध्ये तीन जना निको भएका छ...
May 2020
दैलेखमा प्रहरीमाथि ढुङ्गामुढा, दुई राउण्ड हवाईफायर
२८ बैशाख,काठमाण्डौ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्...
अष्ट्रेलियामा लकडाउन थप खुकुलो,मे १५ बाट के-के खुल्दैछन् ?
१० मे,सिड्नी । कोरोनाभाइरसको संक्रमण अष्ट्रेलियामा नियन्त्रणमा आएको छ । पुर्णरुपमा नियन्त्रणमा नआए पनि अब खासै चिन्ताजनक हुने अबस्था नदेखिएपछि सरकारले देशभर आंशिक लकडाउनलाई पनि केहि बन्देज राख्दै खुकुलो बनाएको छ ।तेस्रो चरण सम्म लकडाउन खोल्ने राज्यको निति रहेको छ । यही...
खुकुरी प्रहार गरेर श्रीमतीको हत्या
२८ बैशाख,चितवन । पूर्वी चितवनमा मा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खैरहनी नगरपालिका–९ सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती अञ्जु अधिकारीलाई घाँटीमा ख कुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको...
चीनले सच्चायो पोष्ट,सगरमाथा नेपालमै पर्छ
२८ बैशाख,काठमाण्डौ । चीनको टेलिभिजन च्यानल सीजीटीएनले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने भन्दै गरेको ट्वीट आफ्नो ह्यान्डलबाट हटाएको छ । मे २ तारिखको दिन गरेको उक्त ट्विटर पोष्टबारे विभिन्न नेपाली सञ्चार माध्यममा समाचार आएपछि केही समयअघि उक्त पोष्ट हटाई सच्चाएको छ ।सी...
भारतले १२ वर्षदेखि नेपाली भूमिमा डोजर चलाउँदा कहाँ थिए गुप्तचर ?
२८ बैशाख,काठमाण्डौ । नयाँ पत्रिका दैनिकबाट, सैनिक गुप्तचर महानिर्देशनालयले रक्षामन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई रिपोर्टिङ गर्छ । राष्ट्रिय अनुसन्धान विभाग पनि दुई वर्षअघि सीधै प्रधानमन्त्रीमातहत लगिएको हो, तर आफ्नो भूमिमा विदेशीले डोजर चलाएको सूचना यी निकायले प्...
काठमाडौंमा लकडाउन खुकुलो बन्दै
२८ बैशाख,काठमाण्डौ । सरकारले लकडाउन केही खुकुलो गर्दै सशर्त बैंक तथा उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेसँगै सो सँग सम्बन्धित यातायात तथा सवारी साधनको आवागमनलाई प्रहरी र स्थानीय प्रशासनले सहजीकरण गर्ने भएका छन् । आइतबार देखि बैंकहरु खुल्न थाले संगै काठमाण्डौ उपत्यकामा...
भारतीय हस्तक्षेप बिरुद्द ओली-प्रचण्डको एकै स्वर,भारतलाई फिर्ता लिन दबाब
२८ बैशाख,काठमाण्डौ । शुक्रबार लिपुलेक बाट चीनको मानसरोवर यात्राको सडक निर्माणको औपचारिक उद्दघाटनको तस्विर भारतीय सरकारले सार्बजनिक गरे लगत्तै नेपालमा यस्को चर्को बिरोध भईरहेको छ । शनिबार नै परराष्ट्रमन्त्रालयले कडा शैलीमा प्रेस बिज्ञप्ती जारी गरेको थियो ।नेपालको प्रेस ...
नेपालमा ‘कोभिडएनपी एप’ सार्वजनिक
गोरखापत्रबाट,२८ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमण फैलन नदिन र पहिचानका लागि कोरोनाभाइरसको बिशेष एप सार्बजनिक गरिएको खबर गोरखापत्र दैनिकले आजको अंकमा छापेको छ । कोरोना भाइरस सम्बन्धी जानकारीसहित सङ्क्रमितको ट्रेसिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक...
नेपाललाई भारतको जवाफ लिपुलेकको सडक भारतीय भुमि हो
२८ बैशाख,काठमाण्डौ । शुक्रबार भारतीय सरकारले लिपुलेक हुदै चीनको मनोसरोवर यात्रा जोड्ने सडकको आधिकारिक उद्घाटन गरेपछि नेपालको संसदमा चर्को बहस भएपछि शनिबार नै परराष्ट्रमन्त्रालयले कुटनितिज्ञ रुपमा प्रेस रिलिज सार्बजनिक गरेको थियो ।नेपालको प्रेस रिलिजलाई भारतीय सरकारको स...
















