नेपालमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १७ पुग्यो

३१ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसले सताउन थालेको छ । मंगलबार मात्रै ३ चरणमा सार्बजनिक रिपोर्ट अनुसार एकै दिनमा ८३ नयाँ संक्रमित पुष्टी भएको छ । मंगलबार राती १० बजेर १५ मिनेटमा गरिएको सार्बजनिक तथ्यांक अनुसार काठमाडौं र भक्तपुरका तीन जनासहित नयाँ २६ केस गरी कुल २...

नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ८ पुग्यो

३० बैशाख,काठमाण्डौ । आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।योसंगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फ...

कोरोनाले दुबईमा एकैदिनमा दुई नेपालीको मृत्यु

३० बैशाख,काठमाण्डौ । दुबइमा कोरोनाभाइरसको संक्रमण बढे संगै सरकारले नेपाल फर्कन चाहने नेपालीलाई काठमाण्डौ आफै बिमान चार्टड गरेर छोडदिन सहयोग गर्ने प्रतिबद्दता सरकारले गरिसकेको छ । सोका लागि नेपाल सरकार संग अनुमती समेत मागेको छ तर अहिले सम्म नेपाल सरकारले नेपाली काठमाण्ड...

नेपाल भारतको सीमा बिबादमा चीनको चाँसो

३० बैशाख,काठमाण्डौ । अहिले भारतको नेपालसँग मात्रै नभई चीन, पाकिस्तानसहित अन्य देशहरुसँग पनि तनाब एकाएक बढेको छ । पाकिस्तानसँग भारतको सम्बन्ध सुरुवातदेखि नै काश्मीरललाई लिएर उच्च विवाद रहेको जानकारी नै छ । हालै नेपालको लिपुलेक मिचेर सडक बनाएको भारतले नेपालमा चर्को विरोध...

नेपालमा नर्समा पनि कोरोना पुष्टी

३० बैशाख,काठमाण्डौ । नेपालमा पहिलो पटक कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार आज कोरोना संक्...

नेपालमा ४ पत्रकारमा कोरोना पुष्टी,कहाँ कति छन् संक्रमित ?

३० बैशाख,काठमाण्डौ । पर्सा जिल्लामा मंगलबार पुष्टी भएका कोरोनाभाइरसका ३९ संक्रमित मध्ये ४ जना पत्रकार रहेको पुष्टी भएको छ । सोको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी पुष्टी गरेका हुन् । कार्कीका अनुसार संक्रमित सङ्ख्या अझै बढ्न सक्नेछ ।नेपालमा अहिलेसम्म ...

भारतीय दुतावास अगाडी प्रदर्शन,मानवअधिकारकर्मी कृष्ण पहाडी पक्राउ

३० बैशाख,काठमाण्डौ । नेपाली भुमी लिपुलेकमा भारतले बनाएको सडकको बषियमा यतिबेला राजधानी स्थीत भारतीय दुताबास अगाडी दैनिक रुपमा बिरोध कार्यक्रम भैइरहेका छन् । मंगलबारको बिरोध कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडी पक्राउ परेका छन् ।बिरोध गर्न पुगेका अधिकारकर्मी उत्तम पु...

नेपालमा थप ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी,संक्रमित संख्या १९१ पुगे

३० बैशाख,काठमाण्डौ । नेपालमा थप ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । यो संगै नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या १ सय ९१ पुगेको छ । मंगलबार दिउसो १ बजे सम्मको ताजा तथ्यांक अनुसार आज कपिलबस्तु जिल्लाका ८,रुपन्देही जिल्लाका...

भारतमा रेल सेवा सुरु

३० वैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन फैलदो क्रममा छ । यसैबिच भारतले सार्बजनिक यतायातका रुपमा रहेको रेल सेवालाई मंगलबार देखी पुन:संचालनमा ल्याएको छ । भारतको रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो । मन्त्रालयले रेल ...

अष्ट्रेलियाका ७ राज्य र टेरिटोरीमा कोरोनाभाइरस सुन्य

१२ मे,सिड्नी । करिब डेढ महिना कोरोनाभाइरसले सताएको अष्ट्रेलिया यतिबेला भने सामान्य अबस्थामा फर्किन सफल भएको छ । पछिल्लो ताजा तथ्यांक अनुसार अष्ट्रेलियाको एनएसडब्लु राज्य (सिडनी) मा कोरोनाभाइरसको संक्रमण सुन्यमा झरेको छ ।अष्ट्रेलियाभर पछिल्लो ताजा तथ्यांक (मे११) अनुसार ...