नेपालमा थप ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी,संक्रमित संख्या १९१ पुगे

३० बैशाख,काठमाण्डौ ।
नेपालमा थप ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । यो संगै नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या १ सय ९१ पुगेको छ । मंगलबार दिउसो १ बजे सम्मको ताजा तथ्यांक अनुसार आज कपिलबस्तु जिल्लाका ८,रुपन्देही जिल्लाका ९ जना,पर्सा जिल्लाका ३९ र बारा जिल्लाका १ जना गरी कुल ५७ जना पुष्टी भएका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।