भारतीय अतिक्रमण विरुद्द काठमाण्डौमा प्रदर्शन

२९ बैशाख,काठमाण्डौ । भारतले नेपाली भूमि लिपुलेक हुँदै तीब्बतको मानसरोबर जोड्ने ट्र्याक खोलेर उद्घाटन गरेको विरोधमा निस्किएका ३० जनालाई काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लकडाउनको उल्लंघन गर्दै सोमबार दिउँसोसीमा रक्षा अभियानका अभियन्ता तथा विद्या...

भारत बिरुद्द अमेरिकामा नेपालीले गरे प्रदर्शन

११ मे,अमेरिका । नेपालको जमिन लिपुलेकमा चीनको मनोसरोबर यात्राका लागि भारतले सडक निर्माण गरेको भन्दै अमेरिकामा रहेका नेपालीहरूले भारतविरुद्ध प्रदर्शन गरेका छन् । नेपालको झण्डा र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले अमेरिकी राष्ट्रपति भवन अगाडि नाराबाजी गरेका हुन् ।...

दुबईबाट नेपालीको चित्कार,मर्नुअघि जन्मभुमी टेक्न पाऊँ

३० बैशाख,दुबई । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण दुबईमा समेत बढीरहेको छ । दुबईमा रहेका नेपालीहरुमा पनि संक्रमण बढ्दो रहेको छ । यसैबिच दुबई सरकारले नै नेपाल फर्कन चाहने नेपालीहरुलाई काठमाण्डौ बिमान चार्टड गरी छोड्ने तयारी गरे पनि नेपाल सरकारले अनुमत...

नेपालमा थप १३ जनामा कोरोना पुष्टी,संक्रमित संख्या १ सय ३४

२९ बैशाख,काठमाण्डौ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि समय अघि प्रेस नोट जारी गरी सोको पुष्टी गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणका नुमुनामा कोरोना पुष्टी भएका हुन् । यो सँ...

दुबईका नेपाली काठमाण्डौ छोड्न युएईले माग्यो अनुमती

२९ बैशाख,काठमाण्डौ । कोरोनाभाइरसका कारण कतारले कोरोनाको संक्रमण फैलनु पुर्ब नै २ सय ५० भन्दा बढी नेपाली श्रमिकहरुलाई नेपाल डिपोर्ट गरी फर्काएको थियो । फर्काईएकाहरुको तलब तथा सुबिधा समेत कतारले नेपाल पठाइसकेको छ ।कोरोनाकै कारण अहिले दुबईमा रहेका नेपाली श्रमिकहरुलाई नेपा...

भारतीय राजदूतलाई ‘कूटनीतिक नोट

२९ बैशाख,काठमाण्डौ । परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको पर...

अन्तर्राष्ट्रिय विद्यार्थीहरू जुलाइमा अष्ट्रेलिया आउन सक्ने सम्भावना

११ मे,सिड्नी । महामारीका रुपमा रहेको कोरोनाभाइरस (कोभिड१९) कै कारण अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय बिध्यार्थी सहित नागरिक र पिआर होल्डर बाहेकका सबै भिषाबाहकलाई ६ महिना सम्म अष्ट्रेलिया प्रबेशमा बन्देज लगाइने घोषणा गरे पनि पछिल्लो समय मोरिसन यो ...

नेपालमा फेरी थपिए कोरोना संक्रमित, संक्रमितको संख्या १२१

२९ बैशाख,काठमाण्डौ । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार...

अमेरिकन आइडलको टप ७ मा दिवेश ‘आरर्थर गन’

२९ बैशाख,काठमाण्डौ । विश्वभर चर्चित रहेको रियालीटि शो अमेरिकन आईडलको नयाँ संस्करणको उत्कृष्ट ७ मा नेपाली युबा दिवेश पोख्रेल अर्थात् ‘आर्थर गन’ पुगेका छन् । ग्राण्ड फिनालेमा पुग्न उनलाई एक चरण पार गर्नुपर्नेछ ।अहिले सम्म प्राप्त भोटका आधारमा उनी उत्कृष्ट ७ मा स्थानमा पु...

नेपालमा थप १० जनामा कोरोना पुष्टी,संक्रमित संख्या १ सय २०

२९ बैशाख,काठमाण्डौ । नेपालमा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि समय अघि प्रेस नोट जारी गरी सोको पुष्टी गरेको हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि...