नेपालमा थप २४ जनामा कोरोना पुष्टी, संक्रमित संख्या २४३ पुग्यो

३१ बैशाख,काठमाण्डौ । नेपालमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । यो संगै अब नेपालमा कोरोना संक्रमित संख्या २ सय ४३ पुगेको छ । आज मात्रै यो समचार तयार पार्दा सम्म नयाँ कोरोना संक्रमित २५ पुगेको छ । यो साँझ ७।१५ बजेको रेकर्ड हो ।बुधबार बाँकेको नेपालगञ्ज उपमहानगर...

खुसीको खबर:कालापानी छेउमा सशस्त्र प्रहरीका बीओपी स्थापना

३१ बैशाख, दार्चुला । देश-बिदेशमा समेत भारतीय बिस्तारबादको चर्को आलोचना र बिरोध भैइरहेको समयमा नेपाली जनतालाइ खुसी दिने काम भएको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सश...

रात्री भोजले रवि लामिछाने सहितका कलाकार आलोचित

३१ बैशाख,काठमाण्डौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन नेपालमा सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । अहिले लकडाउन ५० दिन भन्दा बढी भैइसक्दा नेपालमा कोरोनाको संक्रमण ब्यापक रुपमा बढ्दो क्रममा छ ।यो समाचार तयार पार्दासम्म नेपाल...

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित मध्ये एक जना सम्पर्कमा

३१ बैशाख,वीरगञ्ज । वीरगञ्जस्थित बुधबार नारायणी अस्पतालको कोरोनाको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य पछि एक जना सम्पर्कमा आइसकेको जानकारी प्राप्त भएको छ ।कोरोना संक्रमित भागेपछि पर्साका प्रहरी प्रमुख गंगा पन्त पनि अस्पताल पुगेको र ...

लिपुलेकबारे एनआरएनएको भत्सर्ना

३१ बैशाख,काठमाण्डौ । गैरआवासीय नेपाली संघले नेपालको भुमी लिपुलेकमा भारतले मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेपछि आफ्नो आधिकारी धारण सार्बजनिक गरेको छ । एनआरएनएले प्रेस नोट मार्फत् भारतको गतिबिधिको भत्सर्ना गर्दै समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गरे...

चिनियाँ सेनाले नेपाललाई ल्याइदियो स्वास्थ्य सामग्री

३१ बैशाख,काठमाण्डौ । चिनियाँ सेनाले बुधबार आफ्नै जहाजमा नेपालका लागि स्वास्थ्य सामग्री ल्याइदिएको छ । बुधबार विहान चीनको चेङ्दुबाट उडेको विमान बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा अवतरण भएको थियो ।चिनियाँ जनमुक्ति सेना (पीएलए)ले सहयोगस्वरुप दिएको मेडिकल सामग्र...

नेपालमा थप एक जनामा कोरोना पुष्टी, संक्रमित संख्या २१८ पुग्यो

३१ बैशाख,काठमाण्डौ । नेपालमा कोरोना संक्रमित संख्या थपिएको छ । बुधबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो...

चितवनकी ६३ महिला डिस्चार्ज,चितवन कोरोनामुक्त

३१ बैशाख,चितवन । चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६३ वर्षीया महिला बुधबार डिस्चार्ज भएकी छिन् । सोमबार र मंगलबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उनमा कोरोना संक्रमण नभएको पुष्टि भएकोले आज अस्पताल...

पुल्चोकस्थित निदान अस्पतालका कर्मचारीमा कोरोना पुष्टि पछि अस्पताल सिल

३१ बैशाख,काठमाण्डौ । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती अस्पतालको आरोग्य फाउन्डेसनमा कार्यरत कर्मचारी भएको खुलेको छ ।त्यसपछि बुधबार विहानदेखि एकै भवनमा रह...

कतार एयरवेजको नि:शुल्क टिकटका लागि यसरी भर्नुहोस् फाराम

१३ मे,सिड्नी । कतार एयरवेजले अष्ट्रेलिया सहितका देशका १ लाख स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क टिकट उपलव्ध गराउने भएको छ । एयरवेजको होलिडे प्याकेज अन्तर्गत ल्याइएको यो योजना दोहा समयअनुसार मे १२ बाट सुरु गरेको हो । होलिडे प्याकेजका लागि ६ दिनभित्र बुकिङ गरिसक्नुपर्नेछ ।...