१५ मे,सिड्नी । लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक लिएर यही जुन ५ तारीखका दिन काठमाण्डौ बाट अष्ट्रेलियाको राजधानी क्याबेरा नेपाल एयरलाईन्सको चार्टड बिमान आउने भएको छ ।शुक्रबार साँझ नेपाल स्थित अष्ट्र...
May 2020
काठमाडौं महानगरका ३१ जना कर्मचारीमा आरडीटी पोजेटिभ
२ जेठ,काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) यतिबेला नेपालमा फैलने क्रममा छ । नेपालमा लकडाउन खुकुलो गर्दै गर्दा कोरोनाभाइरसको संक्रमण फैलिनथालेसि लकडाउनलाई सुरुवाती चरणमा भन्दा निकै कडा गरिएको छ ।अहिले धैरैले कोरोनाको परिक्षणको माग गरेका छन्...
संयुक्त राष्ट्रसंघमा लिपुलेख-लिम्पियाधुरा नेपालकै भएको प्रमाण फेला पर्यो
२ जेठ,काठमाण्डौ । नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघमा सदस्यता पाएको हो। नेपालले सन् १९४९ मा सदस्यताका लागि आवेदन दिएको भए पनि तत्कालीन सोभियत संघको कारण नेपालले सदस्यता पाउन ६ वर्ष संघर्ष गर्नुपरेको थियो। राणाकालीन अवस्थामै पठाइएको उक्त पत्रमा तत्कालीन...
कोरोना संक्रमित भागे सुरक्षाकर्मीले गोली हान्न पाउने
२ जेठ,काठमाण्डौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमित भाग्न खोजे सुरक्षाकर्मीलाई गोली समेत हान्ने अधिकार दिएको छ । पर्सामा कोरोना संक्रमित पटकपटक भाग्न थालेपछि यस्तो अधिकार दिइएको हो । संक्रमित भागेर जोखिम झन बढाएपछि गोली हान्ने अधिकार दिइएको हो ।सुरक्षाकर्...
नेपालको नक्सा नै छैन संविधानमा, सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा
पत्रपत्रिकाबाट,२ जेठ,काठमाण्डौ । नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन। ९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ। त्यसमा भारतले अतिक्रमण गरेको नेपाली भूम...
नेपालमा थप ९ जनामा कोरोना पुष्टी, संक्रमित संख्या २५८ पुग्यो
२ जेठ,काठमाण्डौ । नेपालमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । यो संगै अब नेपालमा कोरोना संक्रमित संख्या २ सय ५८ पुगेको छ । नयाँ संक्रमितहरुमा मकवानपुरका ३७ बर्षीय एक पुरुष,बाँके,नैनापुरका ८ जना पुरुषहरुमा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको हो ।स्वास्थ्य तथा जनसं...
अष्ट्रेलियामा लकडाउन खुकुलो,खुले क्याफे,रेष्टुरेण्ट
१५ मे,सिड्नी । कोरोनाभाइरसको संक्रमण अष्ट्रेलियामा नियन्त्रणमा आएको छ । पुर्णरुपमा नियन्त्रणमा नआए पनि चिन्ताजनक अबस्था नरहेपछि सरकारले देशभर आंशिक लकडाउनलाई पनि केहि बन्दाबन्दीको शर्त राख्दै खुकुलो बनाएको छ ।आज मे १५ तारीख शुक्रबार देखी एनएसडब्लु राज्यमा क्याफे,रेष्टु...
नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमित संख्या २४९ पुग्यो
१ जेठ,काठमाण्डौ । नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । यो संगै अब नेपालमा कोरोना संक्रमित संख्या २ सय ४९ पुगेको छ । नयाँ संक्रमितहरुमा काठमाण्डौ दहचोकका ७ बर्षीय बालक,जनकपुर धनुषाकी १७ बर्षीया किशोरी र धादिङकी ३० बर्षीय महिला रहेको स्वास्थ्य तथा जनसंख्या...
एनआरएनए माल्टाका पदाधिकारीमाथि मानव तस्करीको आरोप,छानविन समिति गठन
१४ मे,पोर्चुगल । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति माल्टाका पदाधिकारीहरुमाथि मानव तस्करीको आरोप लागेपछि छानविन हुने भएको छ ।एनआरएनए माल्टामा रहेका कार्यसमितिकै सदस्यहरुबाट कयौ नेपालीहरु ठगिएको र उनीहरुको संलग्नतामा मोटो रकम बुझाएर नेपालबाट माल्टामा ल्याईएको र...















