४ जेठ,काठमाण्डौ । नेपालमा थप दश जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार बिहान ७८ बजेर १० मिनेटमा स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस नोटमा नयाँ संक्रमित पुष्टी भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित रौतहट राजपुर नगरपालिका फरहदवा वा...
May 2020
कोरोना संक्रमित महिलाको विद्युतीय शवदाहगृहमा अन्त्येष्टी
४ जेठ,काठमाण्डौ । कोरोना संक्रमणका कारण काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा मृत्यु भएकी १० दिने सुत्केरी महिलाको सब पशुपति आर्यघाटको विद्युतीय शबदाहमा अन्त्यष्टी गरिएको छ ।सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार नै मृत्यु भएपनि स्वास्...
कोरोनाकै कारण सुत्केरी महिलाको मृत्यु भएको निष्कर्ष
३ जेठ,काठमाण्डौ । शुक्रबार धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेको २९ बर्षीय सुत्केरी महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ती महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धा...
नेपाली सेनामा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि
३ जेठ,काठमाण्डौ । नेपालमा कोरोना संक्रमित संख्या बढ्दो क्रममा छ । यसैबिच पहिलो पटक नेपाली सेनामा कार्यरत २ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनकपुरमा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको जानकारी दिए ।प्रबक्ता पाण्डेका ...
नेपालमा कोरोना संक्रमण बढ्दो,संक्रमित संख्या पुग्यो २७८
३ जेठ,काठमाण्डौ । नेपालमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार मध्यान्ह स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा सो जानकारी गराइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित महोत्तरीका ५२ पुरुष र काभ्...
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि छैनः मन्त्रालय
३ जेठ,काठमाण्डौ । धुलिखेल अस्पतालमा शुक्रबार मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टी भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबि छ । तर धुलिखेल अस्पताल र चिकित्सकका अनुसार उपचारको क्रममा मृत्यु भएको हो । मृतक सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी महिला...
कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु
३ जेठ,काठमाण्डौ । धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमित सुत्केरी महिलाको मृत्यु भएको छ । शुक्रबार धुलिखेल अस्पताल आएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । मृतक सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी महिला हुन् । मृत्युपश्चात उनको कोरोना भाइरस परीक्षणका लागि टेकुस्थित जनस्व...
‘कोही भोकै बस्नु पर्दैन, भोकले कोही मर्दैन’ : राष्ट्रपति
३ जेठ,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा अब गरिबीको कारणले कोही भोकै नमर्ने बताउनुभएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले गरिबीको कारणले कोही भोकले नमर्ने...
क्वारेण्टिनबाटै नेपाली चेलीहरुले गरे भारतीय बिस्तारबादको बिरोध
३ जेठ,काठमाण्डौ । भारतले नेपाली भूमिमा गरेको अतिक्रमणप्रति पोर्चुगलमा रहेका नेपाली चेलीहरुले नौलो तरिकाले बिरोध गरेका छन्।उनीहरुले क्वारेण्टिनबाटै ‘ गो ब्याक इण्डिया ‘ सहितका नाराहरु लेखिएको प्ले कार्डहरु बोकेका फोटोहरु सामाजिक संजालमा राखेर भारतको नेपालप्रति गरेको हेप...
एनएसडब्लुमा बिदेशी बिध्यार्थीका लागि २० मिलियन डलरको राहत घोषणा
१६ मे,सिड्नी । कोरोनाभाइरसका बिच अष्ट्रेलियाले आम सर्बसाधारण र ब्यापारिक प्रतिष्ठानलाई पटक पटक गरी राहत प्याकेजको घोषणा तथा कार्यान्वन गरेको थियो । बिभिन्न राज्यले बिदेसी बिध्यार्थीका लागि पनि राहत घोषणा गरेका थिए । न्यु साउथ वेल्स राज्यमा राहत घोषणा नहुदा सम्म सरकारको...














