७ जेठ,काठमाण्डौ । बुधबार दिउसो केहि राष्ट्रिय अनलाईन समचार पोर्टलले गुल्मीका कोरोना संक्रमित एक बिरामीको मृत्यु भएको खबर सार्बजनिक गरेको थियो । तर सो समचार सत्य नभएको अस्पताल प्रशासनले बताएको छ ।रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पातालकमा उपचाररत कोरोना संक्रमित ...
May 2020
मनिषा कोइरालाले नेपालको नयाँ नक्सालाई समर्थन गर्दा,भारतीय मिडियाले लखेटे
७ जेठ,काठमाण्डौ । बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्सालाई ट्वीट गरी नक्सा प्रति समर्थन जनाउदा अहिले उनलाई भारत बाट देश निकाला गर्नु पर्ने सम्मकै बिरोध सुरु भएको छ ।नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्...
नेपालमा थप २५ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ४२७ पुग्यो
७ जेठ,काठमाण्डौ । नेपालमा थप २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा.बिकास देबकोटाले सो घोषणा गरेका हुन् । संक्रमित संख्या यो समचार तयार पार्दा सम्म ४ सय २७ पुगेको छ । ...
अष्ट्रेलिया आउने बिमानमा नेपाली पठाउने दुताबासको तयारी
२० मे,सिड्नी । जुन ५ मा अष्ट्रेलियाको राजधानी क्यानबेरा आउने नेपाल एयरलाईन्सको चार्टड बिमानमा अष्ट्रेलिया बाट नेपाल जान चाहनेहरुलाई पठाउने तयारी रहेको नेपाली दुताबासले जनाएको छ । यसअघि दुई पटक सम्म नेपाल एयरलाईन्सको बिमान अष्ट्रेलिया आए पनि दुताबासले नेपाल जान चाहने आ...
कोरोनाले नेपालमा थप एकको मृत्यु
७ जेठ,काठमाण्डौ । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको खबर सेतोपाटीले छापेको छ । यो संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मी घर भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थि...
लिम्पियाधुरा,लिपुलेक र कालापानी सहितको नयाँ नक्सा मन्त्रीपरिषद् द्वारा पारित
५ जेठ, काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतले अतिक्रमण गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ ।भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नेा क्षेत्रमा देखाएको थियो । त्...
गुल्मीका कोरोना संक्रमितको अवस्था नाजुक, भेल्टिलेटरमा उपचार हुँदै
५ जेठ, बुटवल । गुल्मीका कोरोना संक्रमित एकको अबस्था नाजुक बनेपछि मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजै गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका ...
नेपालमा एकै दिनमा ५६ जनामा संक्रमण,संक्रमित संख्या ३५७ पुग्यो
५ जेठ,काठमाण्डौ । नेपालमा सोमबार यो समचार तयार पार्दा सम्म थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बाँके, रौतहट र बारामा थप संक्रमित भेटिएका हुन् । बाँकेमा एकैपटक ४७ जनामा कोरोना संक्रमण देखिएको हो ।यसैगरी रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बारामा एक जनामा कारो...
बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५१ पुग्यो
५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ पुगेको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । कुन–कुन क्षे...
भारतीय सिरियलमा नेपाली महिलाको अपमान
५ जेठ,काठमाण्डौ । बलिउड अभिनेत्री अनुष्का शर्माद्वारा निर्मित भारतीय टिभि सिरियल ‘पाताल लोक’मा नेपाली महिलाको अपमान हुने गरी भएको ‘तुच्छ गाली’ को दृश्यका विषयमा नेपाली कलाकार सहितका महिलाहरुले आपत्ति जनाएका छन् ।कलाकारले सामाजिक संजाल मार्फत ‘नेपाली रडी’ शब्दको विषयमा ...















