११ जेठ,काठमाण्डौ । नेपालमा उडान तथा बिमानको सबै हेर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) आधिकारिक वेवसाईट भारतीय ह्याकरले ह्याक गरेको छ ।'घोष्ट०५७_५पि३सी७०६' नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको छ । ह्याकरले फिल द पावर अफ इन्डियन ह्याकरस लेखेको छ...
May 2020
भारतीय पत्रकार अर्नब गोश्वामीका बिरुद्द मुद्दा दायरको तयारी
११ जेठ,काठमाण्डौ । नेपालले आफ्नो भुमि लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नयाँ नक्सा जारी गरे लगत्तै भारतीय पत्रकार अर्नब गोश्वामीले टेलिभिजनको प्रत्यक्ष बहस कार्यक्रममा नेपालका नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाल सहित भारतका केहि बिज्ञ संग बहस गरेका थिए ।पत्रकार ग...
नेपालमा अस्पतालबाट भागे कोरोना संक्रमित
११ जेठ,काठमाण्डौ । कोरोनाको उपचाररत संक्रमित अस्पतालबाट भागेका छन् । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनमा रहेका ४५ वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन् । अस्पतालको आइसोलेसन कक्षमा राखिएका संक्रमित भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।मानसिक रोगि समेत ...
स्वयम्भु प्रहरी प्रभागमा गोली चल्यो,असईको घटनास्थलमै मृत्यु
११ जेठ,काठमाण्डौ । काठमाण्डौको स्वयम्भु स्थित महानगरीय प्रहरी प्रभागमा गोली चलेको छ । ड्युटीमा खटिएकै अवस्थामा प्रहरी माथी गोली प्रहार भएको स्रोतले दाबि गरेको छ । गोली लागि असई महेश कार्कीको ज्यान गएको छ ।कसले गोलि प्रहार गरेको पहिचान हुन सकेको छैन । घटनाको अवस्था हेर्...
बोली चिप्लियोः बर्षा राउत
११ जेठ,काठमाण्डौ । पछिल्लो समय नेपालले लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालको भएको र सो अतिक्रमण गरिएको भुमि फिर्ता गर्न माग गरिरहेका बेला कलाकार बर्षा राउतले भने भारत र नेपालका पत्रकारहरुले नै दुई देशबिच झगडा पारिरहेको दाबी गरेको भिडियो सार्बजनिक भएपछि उनी बिबादित बन...
बिबादमा कलाकार बर्षा राउत (भिडियो सहित)
११ जेठ,काठमाण्डौ । केहि चलचित्रमा समेत काम गरिसकेकी कलाकार बर्षा राउतले नेपाल र भारत बिचको सीमाका सन्दर्भमा भारतको समर्थन जनाएकी छिन् । पछिल्लो समय नेपालले लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालको भएको र सो अतिक्रमण गरिएको भुमि फिर्ता गर्न माग गरिरहेका बेला कलाकार बर्षा...
कोरोनाबाट मृत्यु भएकाको घरमा डेरामा बस्नेलाई कोरोना पुष्टी
१० जेठ,गुल्मी । बुधबार बिहानमा कोरोना पोजेटिभको उपचारका क्रममा बुटबलको क्रिमसन अस्पतालमा मृत्यु भएका युबाको घरमा डेरामा बस्ने एक ब्यक्तीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको घरमा डेरा गरी बस्ने अर्का पुरुषमा कोरोना संक्रमण...
कोरोना परिक्षण बिनै ६ हजार नेपाली भारत बाट नेपाल प्रबेश
१० जेठ,कैलाली । कैलालीको सीमावर्ती गौरीफन्टा नाकाबाट जेठ महिनाको ५ दिनको अबधिमा ६ हजार तीन सय २० जना नेपालीहरु नेपाल प्रबेश गरेका छन् । उनीहरुको जेठ २, ३, ७, ८ र ९ गते उनीहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । उद्धार गरिएकामध्ये २ सय ६ जनालाई ध...
नेपालमा शनिबार बिहान मात्रै थप ३२ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ५४८ पुगे
१० जेठ,काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान मात्रै थप ३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी गरेको छ । यो संगै नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ५ सय ४८ पुगेको छ । नयाँ संक्रमितमा कपिलवस्तु, सर्लाही, बारा, चितवन रुपन्देही, काठमाडौं लगायतका जि...
पाकिस्तान बिमान दुर्घटना १०७ को मृत्यु,यस्तो छ दुर्घटनाको कारण
१० जेठ,काठमाण्डौ । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन्। दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको निधन भएको हो ।मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घ...















