१० जेठ,काठमाण्डौ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेटेटिभ आएको जनाएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उ...
May 2020
पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना
एजेन्सी पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको छ । पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको ...
नेपालमा थप २० जनामा पुष्टी,संक्रमित संख्या ५०७
९ जेठ,काठमाण्डौ । नेपालमा थप २० जनामा कोरोनाभाइरस पुष्टी भएको छ । यो संगै नेपालमा कोरानाभाइरसको संक्रमित संख्या ५ सय ७ पुगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा प्रबक्ता डा.बिकास देबकोटाले सो पुष्टी गरेका हुन् ।...
नेपालमा ‘सांसद’लाई कोरोना पोजिटिभ
९ जेठ,बुटवल । नेपालमा पहिलोपटक सांसदमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । प्रदेश नम्बर ५ को प्रदेशसभाका दुई सांसदको आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र ...
गुगलमा नेपालको नयाँ क्षेत्रफल कायम
९ जेठ,काठमाण्डौ । हाल जारी भारत नेपाल बिचको सिमा बिबादलाई गुगलले समेत निर्णय गरिसकेको छ । गुगलले नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर देखाएको छ । नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरे सँगै गुग...
नेपालमा थप ३० जनामा कोरोना पुष्टी,सङ्क्रमित संख्या ४८७ पुग्यो
९ जेठ,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ह्वात्तै बढेको छ । केहि समय अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तीमा आज बिहान मात्रै थप ३० जनामा कोरोना संक्रमित पुष्टी गरेको छ । यो सँगै सङ्क्रमित को सङ्ख्या ४ सय ८७ पुगेको छ । न...
अष्ट्रेलियाका नेपाली युबालाई क्यान्सर,सहयोगको अपिल
२२ मे,सिड्नी। अष्ट्रेलियाको क्विसल्याण्ड राज्यमा बस्दै आएका बिशाल पौडेललाई क्यान्सर भएको छ । उनी सन् २०१७ मा श्रीमती सहित अष्ट्रेलिया आएका थिए ।उनी अचानक स्वास्थ्यमा फरक देखिएपछि मार्च २ तारीख स्वास्थ्य परिक्षणका लागि अस्पताल जादा तत्कालै भर्ना गरी थप परिक्षण गरिएको र ...
श्रीलङ्कामा पैसा बाँड्ने क्रममा तीनजनाको मृत्यु
९ जेठ,काठमाण्डौ । श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ जबकी आठ जना घाइते भएका छन् ।एक व्यापारीले आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा बाँडिरहेका थिए । त्यतिबेला त्यहाँ सयौं व्यक्त...
जुन ५ को क्यानबेरा फ्लाईट अब जुन ८ मा आउने
२१ मे,सिड्नी । लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक लिएर यही जुन ५ तारीखका दिन काठमाण्डौ बाट अष्ट्रेलियाको राजधानी क्याबेरा आउने भनिएको नेपाल एयरलाईन्सको चार्टड बिमान जुन ८ मा आउने भएको छ ।बिहिबार दिउ...
नेपालमा कोरोनाले तेस्रो ब्यक्तिको मृत्यु
८ जेठ,काठमाण्डौ । नेपालमा कोरोना भाइरसका कारण तेस्रो ब्यक्तीको मृत्यु छ । यो संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।उनको बिहिबार बिहान भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएको ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । उनको मृत्युको...
















