नेपालमा थप ३० जनामा कोरोना पुष्टी,सङ्क्रमित संख्या ४८७ पुग्यो

९ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ह्वात्तै बढेको छ । केहि समय अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तीमा आज बिहान मात्रै थप ३० जनामा कोरोना संक्रमित पुष्टी गरेको छ । यो सँगै सङ्क्रमित को सङ्ख्या ४ सय ८७ पुगेको छ । नेपालमा कोरोनाभाइरसको संक्रमणले अहिले सम्म ३ जनाको मृत्यु समेत भइसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।