कोरोना संक्रमित ११ दिनपछि अरुका लागि घातक नहुने दाबी

एजेन्सी : कोरोना भाइरसले विश्वब्यापी रुपमा मच्चाएको आतंक र यसको संक्रमणको गतिका करण अहिले सिंगो विश्व आक्रान्त छ । एक ब्यक्तिबाट अर्को हुँदै तिब्र गतिका साथ फैलिंदै जाने यसको विशेषताका कारण विश्व समुदाय कोरोना भाइरसबाट त्राहिमाम बनेको हो । तर सिंगापुरका अनुशन्धानकर्ताहर...

लिम्पियाधुरा नेपालकै यी ५ नक्साले देखाउँछ !

काठमाडाैं । नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराएपनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिपियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ ।भारतले लिम्पियाधुराको ३३५ वर्ग किमि र कालापानी क्षेत्रको ६० वर्ग किमि नेपाली भूमि हडपेपछि कालापानीवारीको...

कोरोना भाइरसबाट १२ हजार ८ सय ११ नेपाली संक्रमित

१३ जेठ,काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार अहिले सम्म विश्वभर १२ हजार ८ सय ११ नेपाली कोरोना संक्रमित छन् । यसै गरी यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो संगै ज्यान गुमाने नेपालीको कुल संख्या १ सय १७ पुगेको छ ।संघका अनुसार य...

राष्ट्रबासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

१२ जेठ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रबासीका नाममा सम्बोधन गरेका छन् । यस्तो छ सम्बोधनको पुर्ण पाठः आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध ह...

https://www.facebook.com/nepalitvnp/videos/1914827091984552/...

नेपालमा कोरोना संक्रमित ६८२,मृतक संख्या पुग्यो ४

१२ जेठ,काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड १९)को नयाँ संक्रमित संख्यामा ७ थपिएका छन् । यो संगै कोरोना संक्रमित संख्या ६ सय ८२ पुगेको छ ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरिएको हो । यस्तै कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको समेत मन...

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

१२ जेठ, काठमाडौं । देशमा कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेका बेला कोरोना भाइरसको लडाईमा अहिले सम्मको प्रगती तथा बर्तमान अबस्थाका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ ५ बजेर ३० मिनेटमा प्रधानमन्त्री ओलीले सम्बोधन गर...

नेपालमा कोरोनाबाट चौंथो व्यक्तिको मृत्यु पुष्टि

१२ जेठ,काठमाण्डौ । वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बारा कलैयाका एक वृद्धमा कोरोना पोजेटिभ पुष्टी भएको छ । यो संगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । ७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर...

चितवनमा अस्पतालको आइसोलेसनमा एकको मुत्यु

१२ जेठ,चितवन । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा शंकास्पद एक पुरुषको ज्यान गएको छ । रामग्राम ७, नवलपरासीका ४८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार उक्त पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रेफर गरेको बुझिन्छ ।राती साढे ...

एनएसडब्लुका बिध्यालय नियमित रुपमा खुले

२५ मे,सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा आज देखी नियमित रुपमा बिध्यालय खुलेका छन् । केहि साता देखि लकडाउन खुकुलो भए पनि गत दुइ साता एनएसडब्लु राज्यमा कक्षा अनुसार सातामा एक दिन बिध्यालय खुलाईएको थियो ।अष्ट्रेलियामा कोरोनाभाइरस नियन्त्रणमा आएसंगै लकडाउन चरणग...