१४ जेठ,काठमाण्डौ । आज बुधबार मात्रै नेपालमा थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सो पुष्टी गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको ...
May 2020
अमेरिकीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण
२७ मे,क्यानबेरा । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्य सम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्...
रुकुम घटनाको गल्ती ढाकछोप गर्न जातियकरण नगरियोस्
अर्काकी नावालक छोरी खोस्न अंध्यारोमा ग्याङ लिएर जाने केटाको चाहिं गल्ति छ कि छैन ? काम बिग्रिएपछि कानुन खोज्नेहरुले काम गर्नुपुर्व पनि कानुन हेर्नुपर्थ्यो,पर्दैनथ्यो ? बिहे गरिदिए पनि नावालक केसमा बाबुलाई जेल,गर्नबाट रोक्दा पनि बाबुलाई जेल केवल ठूलो जात मानिनाले ! केटीक...
स्वास्थ्यमन्त्री भानुभक्त ढकालमा कोरोना नेगेटिभ
१४ जेठ,काठमाण्डौ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ आएको छ । मन्त्री ढकाल बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक आफन्त महिलालाई भेटेका थिए । उपचाररत ती महिलामा शनिबार कोरोनाभाइरस संक्रमित पुष्टी भएसं...
नेपालमा कोरोना संक्रमित संख्या ७९० पुग्यो
१४ जेठ,काठमाण्डौ । बाग्लुङका ६ जनामा कोरोना भाइरस (कोभिड १९० को संक्रमण देखिएको छ हालैमात्र भारतबाट आएका उनीहरुको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितहरु क्वारेन्टाइनमा...
नेपालमा थप ११ मा कोरोना,संक्रमित संख्या ७८४
१४ जेठ,काठमाण्डौ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्यामा ११ जना थपिएका छन् । यो संगै कुल संक्रमित संख्या ७ सय ८४ पुगेको छ ।मंगलवार साँझ मात्र प्रदेश नम्बर २ अन्तर्गत पर्ने जिल्ला सप्तरीमा ११ जना नयाँ संक्रमित भेटिएका हुन् । स्वाब परिक्षणको रिपोर्ट ढिलो आएकोले यसबारे...
खण्डनः सिड्नीको रकडेलमा मृत अबस्थामा फेला परिन् नेपाली युबती
२७ मे,सिड्नी । गत ७ मे बिहिबार साँझ ६ बजे नेपाली टिभीडटकमडटएयुमा प्रकाशित “सिड्नीको रकडेलमा मृत अबस्थामा फेला परिन् नेपाली युबती” शिर्षकको समचारमा गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया र एनएसडब्लु राज्य समितिको नाम प्रकाशन हुदा गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको ध्यानकर्ष...
१५ वर्षका बालकले किन गरे आत्महत्या, जलाउनै लाग्दा शव नियन्त्रणमा
रासस शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट...
रुकुम घटनाको सत्यतथ्य अध्ययन गर्न इन्सेकको टोलि घटनास्थलमा
१४ जेठ,काठमाण्डौ । चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीगाउँमा शनिबार राती गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली मंगलबार घटनास्थल पुगेका छन् । जाजरकोट जिल्ला भेरी नपा–४ का २१ व...
संघीय संसदको परिवर्तित लोगो कार्यान्वयनमा
१४ जेठ,काठमाण्डौ । नेपालको नयाँ नक्सासहित संघीय संसद्को लोगो अर्थात प्रतिक परिवर्तन भएको छ । अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगो परिवर्तन गरिएको हो ।संघीय संसद्को नयाँ लोगो आजैको बैठकबाट प्रयोगमा ल्याइएको छ । भारतीय अत...
















