एकै दिन ११४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

१४ जेठ,काठमाण्डौ ।
आज बुधबार मात्रै नेपालमा थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सो पुष्टी गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । यस्तै मृतक संख्या ४ रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।