नेपालमा थप २० जनामा पुष्टी,संक्रमित संख्या ५०७

९ जेठ,काठमाण्डौ ।
नेपालमा थप २० जनामा कोरोनाभाइरस पुष्टी भएको छ । यो संगै नेपालमा कोरानाभाइरसको संक्रमित संख्या ५ सय ७ पुगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा प्रबक्ता डा.बिकास देबकोटाले सो पुष्टी गरेका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।