११ जेठ,काठमाण्डौ ।
नेपालमा उडान तथा बिमानको सबै हेर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) आधिकारिक वेवसाईट भारतीय ह्याकरले ह्याक गरेको छ ।’घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको छ । ह्याकरले फिल द पावर अफ इन्डियन ह्याकरस लेखेको छ भने ह्याकरले ‘हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देस
छोडेको छ ।ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो । तर फेरि अहिले ह्याकरको पहुँचमा गएको छ ।






