संसदमा पुर्ब प्रम बाबुराम भट्टराई द्वारा प्रधानमन्त्रीको राजीनामा माग

२६ बैशाख,काठमाण्डौ । जारी प्रतिनिधि सभा बैठकमा पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन् । संसद बैठकमा सभासदहरुले कोरोनाभाइरसलाई हेलच्क्राई नगरी गम्भिर रुपमा लिन सरकारलाई सुझाब दिनुका साथै सांसद अपरणको कुरालाई प्रस्तुत गरी...

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

२६ बैशाख,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास...

किट अभावले दुई दिनदेखि कोराना परीक्षण प्रभावित

भीमदत्तनगर, २६ वैशाख । सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ । पिसिआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानक...

नेपालमा थप कोरोना संक्रमित पुगे एक सय एक

२६ बैशाख,काठमाण्डौ । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु-८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेट...

अपडेट:सिड्नीको रकडेलमा मृत अबस्थामा फेला परिन् नेपाली बिध्यार्थी,खाना-बस्न केहि समस्या छैन

नेपाली टिभी,७ मे,सिड्नी । सिड्नीको रकडेलमा बिहिबार मृत फेला परेकी नेपाली बिध्यार्थीले गैर-आवासीय नेपाली संघ संग राहत मागे पनि खानाको अभाबले घटना नघटेको सोही युनिटमा बस्दै आएकाहरुले नेपाली टिभीलाई बताए ।शेयरिङमा बस्नेहरुअनुसार मृतक र अर्का एक बिध्यार्थीले क्लिक 2 सपोर्ट...

अमेरिकामा कोरोनाबारे अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको हत्या

२५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृत भेटिएका थिए ।स्थानीय प्रह...

सिड्नीको रकडेलमा मृत अबस्थामा फेला परिन् नेपाली युबती

नेपाली टिभी,७ मे,सिड्नी । नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको सिड्नीको रकडेल स्थित फ्रेड्रिक स्ट्रिटमा श्रीमान संग बस्दै आएकी अन्दाजी २५ बर्षीया एक नेपाली युबती (नाम र बिबरण गोप्य राखिएको) बिहिबार दिउँसो ४ बजेको समयमा मृत अबस्थामा फेला परेकी छिन् ।उनले मे २ मा गैर...

बिदेशका नेपालीमा कोरोना संक्रमण बढ्दो

२५ बैशाख,काठमाण्डौ । बिदेशका नेपालीहरुमा समेत कोरोनाको संक्रमण बढ्दो छ । गत साता गैर-आवासीय नेपालीको तथ्यांक अनुसार एक हजार दुइ सय भन्दा बढी नेपालीमा कोरोना रहेको र ७५ जनाले ज्यान गुमाएका थिए ।पछिल्लो समय नेपालीको रोजगारी मध्येको बहराइनमा २ सय ४५ जनामा कोरोना संक्रमण प...

सिड्नी आईपुग्यो नेपाल एयरलाईन्स

७ मे,सिड्नी । लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर सहित न्युजिल्याण्डका नागरीक सहित २८१ जना लिएर नेपाल एयरलाइन्सको बिमान बिहिबार बिहान सिड्नीको किंङस्मिथ ईन्टरनेश्नल एयरपोर्ट आईपुगेको छ ।नेपालको राष्ट्रिय ध्वजाबाहक चार्टड बिम...

नेपालमा जेठ ५ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

२४ बैशाख,काठमाण्डौ । सरकारले जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।मंगलवार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनलाई यथावत राख्न सरकारलाई सुझाव दिएको थियो ।ने...