अफ्रिकन युवकसम्म नेपाली युवतीको अपराध

सन् २०१५ मा अफ्रिकन देश आइभरीकोस्टका ओतुटा अकाकागनी नेपाल आए। भिजिट भिसामा आएका उनी स्वदेश फर्किएनन्।   जसको एक मात्र कारण थियो, फेसबुक। कुसुम कायस्थ नाम गरेकी एक युवतीले उनलाई फ्रेन्ड रिक्वेस्ट पठाइन्। हेर्दा सुन्दर नेपाली युवती देख्नेबित्तिकै ओतुटाले...

शुभारम्भ

औपचारिक रुपमा गत बर्ष देखि संचालनमा आएको नेपाली टिभि अष्ट्रेलिया पछिल्लो समयमा अष्ट्रेलियामा रहेका नेपाली समुदायका बिच लोकप्रिय बनेको छ । संचालनको छोटो अबधिमा नेपाली आम समुदायको माया र साथ पाउन सफल रहेको टिभिले आम समुदायको माग र अनुरोधलाई मध्यनजर गर्दै २४ सै घण्टा समचार...

जति साइकलको पाङ्ग्रोमा

जति साइकलको पाङ्ग्रोमा जति साइकलको पाङ्ग्रोमा जति साइकलको पाङ्ग्रोमा जति साइकलको पाङ्ग्रोमा जति साइकलको पाङ्ग्रोमा जति साइकलको पाङ्ग्रोमा...

...

सन्दिप अस्ट्रेलियामा नेपाली हुनुमा गर्वको महसुस गरायौ

विश्वभरका स्टार खेलाडीको सहभागिता रहेको बिग बासमा सन्दिपले तीन खेल खेल्दा तीनै खेलमा मैदानमा उपस्थित मेलबर्न र नेपाली समर्थकलाई निरास पारेनन् । सन्दिपको हातमा कप्तानले बल थमाउदा उनी खरो रुपमा उत्रिए । पहिलो खेलमा दुई विकेट लिएका सन्दिपले दोस्रो खेलमा तीन विकेट चट्काए...

रहर मात्रै गरेर हुन्न अस्ट्रेलीया कस्तो छ भोग्नेलाई मात्र थाहा हुन्छ

नेपाल रास्ट्र बैंकमा कार्यरत थिए सन्तोष।बुढीलाई नेपालको कमाईले पिलोनै आयो। भत्भती पोलेर नेपाल बस्ने ईच्छा मरेर आयो। एकै चोटी ठुलो भाग हात पार्ने महत्वाकान्छी सपना बुन्दै ढल्किदै गएको उमेरमा नयाँ उर्जा समेटेर अस्ट्रेलीया होमीने ईच्छा ब्यक्त गरे। अझ ति दाई भन्दा बढी त भाउ...

मेलर्वनमा क्रिकेट महोत्सब

एक कन्सल्टेन्सीको आयोजनामा  आयोजनामा मेलर्वनमा ‘एक्सपर्ट क्रिकेट फेस्टिभल’ सम्पन्न भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, युवा व्याट्सम्यान दिपेन्द्रसिँह ऐरी र यु–१९का पूर्व खेलाडी सुवास प्रधानको उपस्थितिमा सोमबार सम्पन्न फेस्टिभलमा नेपाली क्रिकेटको...

अनौठो आवाजका कारण सिडनीको ३६ तले भवन रद्द

सिडनी । अष्ट्रेलियाको सिडनीमा रहेको ३६ तले अपार्टमेन्ट बिल्डिङ्गमा केही कुरा चर्केको जस्तो अनौठो आवाज सोमबार आएपछि करिब ३ हजार मानिसलाई भवन बाहिर निकालिएको छ । सिडनी ओलम्पिक पार्कमा रहेको द ओपल टावर कम्प्लेक्स खाली गराइएको हो । सो भवनको १०औं तलामा त्यस्तो आवाज आएपछि ...

इरानले अफगानी तालिबान लडाकूसँग वार्ता गर्ने

तेहरान / इरानले अफगानी तालिबान लडाकूहरुसँग वार्ता गर्ने भएको छ । वार्ताका लागि प्रक्रिया शुरु भइसकेको इरानका एक उच्च सुरक्षा अधिकारीले बताउनुभएको तास्निम समाचार समितिले बुधबार जनाएको छ । अफगान तालिबानसँगको वार्तालाई अगाडि बढाउने अफगान सरकारलाई सूचना गरिएको इरान सर्वोच्च...

आँधीका कारण इन्डोनेसियाका २० हजार विस्थापित

जाकार्ता / इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएको पाइएको छ । उद्धार कार्यमा खटिएकाहरुले ज्वालामुखी विस्फोटपछि भीषणरुपमा आएको सामूद्रिक छालका कारण धेरै जना विस्थापित भएको विवरण प्राप्त भएको हो । फेरी पनि ज्...