सीके राउतसँग वार्ता नहुने : सरकारी वार्ता टोली

सीके राउतसँग वार्ता गर्ने कुनै एजेण्डा नरहेको सरकारी वार्ता टोलीले स्पष्ट पारेको छ । सरकारद्धारा गठित राजनितिक वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले विखण्डनकारी मुद्दा बोकेको समूहसँग वार्ताको कुनै औचित्य नहुने बताउनु भएको हो । सुनसरी सदरमुकाम इनरुवामा संचारकर्मीहरुसँग...

समृद्धिको थालनी कहाँबाट गर्ने ?

नेपाली जनतालाई अहिले देखाइएको समृद्धिको सपनाको शुरुवात कहाँबाट गर्ने भन्ने अहिलेको पहिलो प्रश्न हो । अहिले प्रधानमन्त्रीले नेपाली जनतालाई समृद्धिको सपना देखाइदिए । त्यो समृद्धि कसरी प्राप्त हुन्छ ? त्यसका लागि अब नेपाली जनताले केके गर्नुपर्छ ? त्यसको एउटा पाटो त प्रधान...

कृषिको आधुनिकरणले मात्र देश समृद्ध बन्छ : मन्त्री लामा

भरतपुर पुस १५ । प्रदेश न ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रको बिकासको लागि प्रदेश सरकार लागी परेको बताएका छन् । कृषिको पकेट क्षेत्र मानिएका क्षेत्र निर्धारण गरि कृषि आधुनिकरणमा जोड दिने गरि प्रदेश सरकार लागेको उनको भनाइ छ । भरत...

चिसोमा तताउने यि तीन रावल नेता

काठमाडौं, १५ पुस । पुसको मध्य । चिसो ह्वात्तै बढेको छ । बिहान र बेलुका त गाउँसहरमा बाहिर निस्कनै मुस्किल छ । यस्तो पुसे ठण्डीमा भने राजनीति तातिरहेको छ । यसरी मध्य पुसको ठण्डीमा राजनीति तताउने संयोगले तीनैजना रावल बन्धु परेका छन् । उनीहरू हुन् भीम रावल, तिलक रावल र झ...

शेयर प्रमाणपत्र धितो राखेर ६५ प्रतिशतसम्म ऋण पाइने

काठमाडौँ / नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । शेयर बजार सुधारका लागि बैंकले सो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले गठन गर्नुभएको कार्यदलले दिएको स...

नेपाली काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, १६ पुस । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, ग...

NTV AUSTRALIA owes this success to the simplicity and credibility of its content. Programmes such as Nep Talk, Nep Show, Weekly Highlights, among others, are carefully chosen to cater to people from all walks of life. One of NTV AUSTRALIA’s most viewed program...

रवीन्द्र मिश्रले पार्टी कब्जा भन्दै विवेकशील साझा पार्टीबाट उज्ज्वल थापा बाहिरिने

काठमाडौं । विवेकशील नेपाल पार्टी र साझा पार्टी एक भएको एक वर्ष नबित्दै विभाजनतिर उन्मुख भएका छन् । दुई पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बनेको थियो ।संयोजक रवीन्द्र मिश्रले पार्टी कब्जा गरेको निष्कर्षसहित अर्का संयोजक उज्ज्वल थापा अलग्गिने भएका छन्् । स्रोतका अनु...

लघुवित्तलाई प्रदेशमा केन्द्रित हुन राष्ट्र बैंककाे निर्देशन

काठमाडौँ, १५ पुस । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्रादेशिकस्तरमा सेवा विस्तार गर्न रु दुई करोड चुक्ता पूँजी भए हुने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै बैंक, वित्तीय संस्था स्थापना एवं वित्तीय कारोवार गर्ने इजा...