प्रकाण्ड सहितका नेताहरूकाे नाममा पुनः पक्राउ पूर्जी जारी गरेपछि विप्लवकाे कडा विज्ञप्ती

काठमाडाै, १५ पुस । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्ना पार्टीका प्रवक्ता र पीबीएमका नाममा फेरी पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति जनाउनु भएकाे छ । नेकपा महासचिव बिप्लवले आइतवार बिज्ञप्ति जारी गर्दै आफ्ना पार्टीका नेताहरुको नाममा फेरी पक्राउ पुर्जी जारी गरि...

संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी छः सिटौला

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी हुँदै गएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ प्रदेश नं ३ ले ४३औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीति परिस्थितीमा नेपाली काङ्ग्रेस र युवाको भू...

मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु

  धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाल...

एनआरएनको छैटौँ एशिया प्यासिफक सम्मेलन हङ्कङमा

  सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न गैरआवासीय नेपाली सङ्घको एशिया प्यासिफिकको छैटाै क्षेत्रीय सम्मेलन शनिबारदेखि हङ्कङमा शुरु हुने भएको छ । सम्मेलन ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा केन्द...

बाजा प्रतियोगितामा लूनिभाः धिमे खलः उत्कृष्ट

  जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ को उपाधि सिरुटारस्थित लूनिभाः धिमे खलःले जितेको छ । प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले नगद १५ हजारको साथमा जिल्लाकै धिमे बाजा बजाउने उत्कृष्ट टोलीको उपाधि जितेको हो । सरस्वती कला केन्द्रले आयोजना...

सन्नाटा छ सवैतिर……

  सन्नाटा छ सवैतिर खै, कस्तो यो परिवेश हो ? लाग्छ घरी घरी मलाई ,यो मुर्दाहरूको देश हो ! बोल्ने वेला बोल्दैन कोही , मुख सिएर बस्छ बोल्यो भने मालिकलाई चिप्लो मात्रै घस्छ हस हजुर हुन्छ मालिक एति मात्रै सुनिन्छ थाहा छैन तिनको वोली खै केले पो थुनिन्छ ? सन्नाटा छ ...

हात्ती महोत्सव सम्पन्न, फुटबलको उपाधि एनआईसी एशियालाई

चितवन, ‘समाज, संरक्षण, समृद्धि’ भन्ने नाराका साथ सौराहामा आयोजित १५ औं चितवन हात्ती महोत्सव आज सकिएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा यही पुस ११ गते देखि महोत्सव सुरु भएको थियो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लाम...

चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन काठमाडौंंमा 

काठमाडौं। आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा नवौं राष्ट्रिय सूचना–प्रविधि एवम् चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन आयोजना भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनको आज एक कार्यक्रमकाबीच नेपाल ईन्जिनि...

यो प्रविधि ,चीन र अमेरिका जसले बनायो उसले गर्नेछ विश्व राज

पछिल्लो समय चीन र अमेरिका एक महत्वपूर्ण प्रविधिको विकासका लागि अघि बढिरहेका छन् । यो प्रविधिको नाम हो – साइन्स अफ क्वान्टम इन्फरमेसन (सीआईसी) । अमेरिकाको राष्ट्रिय विज्ञान एवं टेक्निक परिषद्ले गत वर्षको सेप्टेम्बरमा यसका लागि एक रणनीति अघि सारेको थियो । यसका लागि केह...

जाडोमा सतर्क भएर प्रयोग गर्नुहोस् हिटर, जानसक्छ ज्यान

काठमाडौं । पछिल्लो केही समययता तापमान घट्दो क्रममा छ । जाडोको कारण मानिसहरुको दैनिक कामहरु पनि प्रभावित बन्न पुगेका छन् । यस्तोमा जाडोबाट बच्नका लागि मानिसहरुले बाक्ला कपडाहरु लगाउनेलगायतका प्रयासहरु गर्ने गर्छन् । धेरै मानिसहरु न्यानोका लागि ब्लोअर तथा हिटरको प्रयोग...