काठमाडौँ , १४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथिको सुनुवाइ शुक्रबारलाई सरेको छ। संवैधानिक इजलासमा बहस हुँदाहुँदै समय सकिएपछि शुक्रबारलाई सरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले...
September 2020
नेपालमा थप १५ सय ५९ कोरोना संक्रमित पुष्टी
१४ आश्विन,काठमाण्डौ । नेपालमा आज १५ सय ५९ संक्रमित थपिएका छन् । आज १२ हजार २०५ जनामा गरिएको परीक्षणमा १५ सय ५९ जना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या ७७ हजार ८१७ जना पुगेका छन् । सक्रिय संक्रमित २०८९१ जना रहेका छन् ।२४ घण्टामा एक हजार ५७ जना कोरोना मुक...
विदेशबाट उद्दार गरेर ल्याईएका क्वारेन्टाइन ब्यबस्थापनमा लागि परेका भण्डारी लाई कोरोना
असोज १४ काठमाडौँ, होटल व्यवसायी महासंघका सचिव तथा प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष शंकर भण्डारी लाई कोरोना संक्रमण पुष्टि भएको छ ।गत सोमबारबाट सामान्य रुघाखोकी सहित ज्वरो देखिएपछि पिसिआर परिक्षण गरेका भण्डारीको मंगलबार राती कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ...
रुसबाट २ करोड ५० लाखकाे कोरोना खोप नेपाल ल्याइदै
मस्को : रुससँग कोभिड १९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइनेछ । रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबी...
धुर्मुस सुन्तलीलाई ५० लाख रुपैयाँ
१३ आश्विन,काठमाण्डौ । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्...
नेपालमा थप १ हजार ५ सय १३ जनामा कोरोना पुष्टी,कुल संक्रमित संख्या ७६ हजार नाघ्यो
१३ आश्विन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । १० हजार ८९१ जनामा गरिएको परीक्षणमा १५ सय १३ जना संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । यसमध्ये २० हजार ३९६ सक्रिय संक्र...
नेपालमा पदयात्रा र पर्वतारोहण क्षेत्र खुला,अनअराईभल भिषा दिईने
१३ आश्विन,काठमाण्डौ । नेपाल सरकारले बन्द रहेको पदयात्रा र पर्वतारोहण क्षेत्र खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ । सरकारले हालको अवस्थामा हवाइ मार्ग भएर आएका पर्यटकहरुलाइ मात...
कोरोनापछि ओमानले नेपाली कामदार बढाउदै
१३ आश्विन,दोहा । ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइन बीच भेटवार्ता भएको छ । मन्त्री बिन अलि बाउइनको कार्यकक्षमा भेटमा राजदूत ढकालले नवनियुक्त श्रम मन्त्रीको रूपमा नियुक्त भएकोमा मन्त्रीलाई बधाई तथा शुभकाम...
विश्वमा थप दुई लाख २६ हजार कोरोना संक्रमित
एजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा दुई लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये सबैभन्दा धेरै भारतमा ६९ हजार ६०० रहेका छन्। यस्तै, अमेरिकामा ३५ हजार ३००, ब्रजिलमा १६ हजार, अर्जेन्टिनामा ११ हजार ८०० र रसियामा आठ हजारजनामा कोरोना संक्रमण देखिएको छ ।...
छोरी बलात्कार गर्ने बाबु पक्राउ, पाँच वर्ष देखि बलात्कार गर्दै आएको खुलासा
१२ आश्विन,काठमाण्डौ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्...
















